कोहलीले तोडे गेलको कीर्तिमान
रोयल च्यालेन्जर्स बेंगलुरूका विराट कोहलीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा एउटै टोलीबाट सबैभन्दा बढी छक्का प्रहार गरेका क्रिस गेलको कीर्तिमान तोडेका छन्।
रोयल च्यालेन्जर्स बेंगलुरूका विराट कोहलीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा एउटै टोलीबाट सबैभन्दा बढी छक्का प्रहार गरेका क्रिस गेलको कीर्तिमान तोडेका छन्।
नेपाल ‘ए’ टोलीले तीन खेलको टी–२० शृंखलाअन्तर्गत शनिबार आयरल्यान्ड उल्भ्ससँग दोस्रो खेल खेल्दै छ।
सुनील नारायणको अलराउन्ड प्रदर्शनमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलुरुलाई पराजित गरेको छ।
विराट कोहलीको अर्धशतकमा रोयल च्यालेन्जर्स बेंगलुरु इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सलाई १८३ रनको लक्ष्य दिएको छ।
नेपाल ‘ए’ का मध्यक्रमका ब्याटर आरिफ शेख आयरल्यान्ड उल्भ्सविरुद्ध अर्धशतक प्रहार गर्न चुकेका छन्।
नेपाल ‘ए’का ओपनर लोकेश बमले आयरल्यान्ड उल्भ्सविरुद्ध शतक प्रहार गरेका छन्। विनोद भण्डारीसँग ओपनिङ जोडिमा उत्रिएका उनले ५२ बलमा ८ चौका र ८ छक्का प्रहार गर्दै १०१ रन बनाएका हुन्।
आयरल्यान्ड उल्भ्ससँग खेलिरहेको नेपाल ‘ए’ ले तेस्रो विकेट गुमाएको छ। आयरल्यान्डले दिएको २२३ रनको लक्ष्य पछ्याइरहेको नेपालले तेस्रो विकेटको रूपमा अर्जुन घर्तीलाई गुमाएको हो।
आयरल्यान्ड उल्भ्ससँग खेलिरहेको नेपाल ‘ए’ले पहिलो विकेट गुमाएको छ। आयरल्यान्डले दिएको २२३ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेटको रूपमा कप्तान विनोद भण्डारीलाई गुमाएको हो।
कर्पोरेट सुपर सिक्सेस क्रिकेट सिजन–७ आगामी बैशाखको अन्तिम सातादेखि शुरू हुने भएको छ।आयोजक एसएस एभेन्ट्स प्राली र नेकोसले शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता आगामी बैशाख २३ देखि २८ गतेसम्म हुने जानकारी दिएको हो।
आयरल्यान्ड उल्भ्सले तीन टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य दिएको छ।