अर्धशतक बनाउन चुके आरिफ
शुक्रबार, १६ चैत्र २०८०खेलपाटी संवाददाता

काठमाडौँ। नेपाल ‘ए’ का मध्यक्रमका ब्याटर आरिफ शेख आयरल्यान्ड उल्भ्सविरुद्ध अर्धशतक प्रहार गर्न चुकेका छन्।
२५ बलमा १ चौका र ५ छक्कासहित ४९ रन बनाइसकेका थिए। तर, २६औँ बल खेल्दै गर्दा उनी म्याथ्यु हम्फ्रेजको बलमा थोमस मेयरबाट गल्लीमा क्याच आउट भए।









-1765820073676.webp&w=3840&q=75)
-1765813062633.webp&w=3840&q=75)

