आइतबार, १७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

2079

Loading ad...
Bhat Bhateni Supermarket Ad
नवौं राष्ट्रिय : आइटिएफमा आर्मी र बागमतीलाई स्वर्ण

नवौं राष्ट्रिय : आइटिएफमा आर्मी र बागमतीलाई स्वर्ण

पुरुष टिम प्याट्रनमा आर्मी र महिला टिम प्याट्रनमा बागमती प्रदेशले स्वर्ण हात पारेको हो ।

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
नवौं राष्ट्रिय : महिला भलिबलको क्वाटरफाईनल समिकरण पूरा

नवौं राष्ट्रिय : महिला भलिबलको क्वाटरफाईनल समिकरण पूरा

मधेश प्रदेशमाथि सोझो सेटमा जित निकाल्दै बागमती समूह ‘बी’ को विजेता बनेको हो । यो समूहबाट प्रदेश १ समूह उपविजेता बनेको छ ।

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
नवौं राष्ट्रिय : महिला बास्केटबलमा सुदुरपश्चिम विजयी

नवौं राष्ट्रिय : महिला बास्केटबलमा सुदुरपश्चिम विजयी

आइतबार तनहुँ दमौलीको निर्मल मावि स्कुलको बास्केटबल कोर्टमा भएको खेलमा मधेश प्रदेशलाई ४५–२१ अन्तरमा सुदुरपश्चिम विजयी भएको हो ।

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
नवौं राष्ट्रिय : सुटिङमा हरिको ५९०.७ अंक

नवौं राष्ट्रिय : सुटिङमा हरिको ५९०.७ अंक

सुदूरपश्चिमका शंकर दाहालले ५८०.५ तथा टंकप्रसाद जैसीले ५६८.५ अंक बटुले ।

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
नवौं राष्ट्रिय : पुलिसलाई हराउँदै आर्मी सेमिफाइनलमा

नवौं राष्ट्रिय : पुलिसलाई हराउँदै आर्मी सेमिफाइनलमा

पोखरा रंगशालामा आइतबार नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो।

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
नवौं राष्ट्रिय : पौडीमा नासिरलाई कीर्तिमानसहित दुई स्वर्ण

नवौं राष्ट्रिय : पौडीमा नासिरलाई कीर्तिमानसहित दुई स्वर्ण

पोखराको फिस्टेल एकेडेमीमा आइतबार २ मिनेट ११.०४ सेकेन्डको समय निकाल्दै नासिरले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
नवौं राष्ट्रिय : रीतिका कान्छी र धनबहादुर जेठा खेलाडी 

नवौं राष्ट्रिय : रीतिका कान्छी र धनबहादुर जेठा खेलाडी 

भर्खरै नेपालीको महान चार्ड बडादशैं सकिएको छ, तिहार संघारमा छ । तर खेल क्षेत्रको लागि महत्वपूर्ण चार्ड बल्ल सुरु भएको छ, राष्ट्रिय खेलकुदको रुपमा । 

By हेम राज हमालआइतबार, असोज ३०, २०७९
Read more →
नवौं राष्ट्रिय : राष्ट्रिय कीर्तिमानसहित डुवानालाई स्वर्ण

नवौं राष्ट्रिय : राष्ट्रिय कीर्तिमानसहित डुवानालाई स्वर्ण

पोखराको फिसटेल एकेडेमीको पौडी पोखरीमा आइतबार भएको ५० मिटर ब्रेस्ट स्ट्रोकमा लामाले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी हुन् ।

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
नवौं राष्ट्रिय : भारोत्तोलनमा पुलिसकी हिरामोतीलाई पहिलो स्वर्ण

नवौं राष्ट्रिय : भारोत्तोलनमा पुलिसकी हिरामोतीलाई पहिलो स्वर्ण

पोखरा उद्योग वाणिज्य संघमा आइतबारदेखि सुरु प्रतियोगिताको महिला ४५ केजी तौल समूहमा हिरामोती थारुले पुलिसलाई पहिलो स्वर्ण दिलाएकी हुन् । 

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
नवौं राष्ट्रिय : पौडीमा गौरिकालाई स्वर्ण

नवौं राष्ट्रिय : पौडीमा गौरिकालाई स्वर्ण

फिस्टेल एकेडेमीमा आइतबार गौरिकाले एस्ली सापकोटा डंगोललाई पछि पार्दै स्वर्ण जितेकी हुन् ।

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
एथलेटिक्सको राष्ट्रिय कीर्तिमानमा विवाद 

एथलेटिक्सको राष्ट्रिय कीर्तिमानमा विवाद 

आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रतियोगिता सञ्चालनको जिम्मेवारी लिएको नेपाल एथलेटिक्स संघले सरस्वतीको स्वर्णलाई राष्ट्रिय कीर्तिमानको रुपमा मान्यता दिएको छ । तर सोही राष्ट्रिय कीर्तिमान विवादको घेरामा परेको छ । 

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
नवौं राष्ट्रिय : महिला क्रिकेटमा बागमती सेमिफाइनलमा

नवौं राष्ट्रिय : महिला क्रिकेटमा बागमती सेमिफाइनलमा

पोखरामा रंगशालामा आइतबार भएको खेलमा मधेश प्रदेशलाई ८ विकेटले पराजित गर्दै बागमतीले सेमिफाइनलमा स्थान बनाएको हो  ।

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 17 of 26Next