वीर गणेशमान बक्सिङमा महिलामा आर्मी च्याम्पियन
शुक्रबार वसन्तपुर डबलीमा भएको फाइनल खेलमा आर्मीका लागि ६०–६४ केजी तौल समूहमा पुनम रावलले एपीएफकी सरस्वती रानालाई पराजित गरिन् ।
शुक्रबार वसन्तपुर डबलीमा भएको फाइनल खेलमा आर्मीका लागि ६०–६४ केजी तौल समूहमा पुनम रावलले एपीएफकी सरस्वती रानालाई पराजित गरिन् ।
त्रिभुवन आर्मी क्लबकी चन्द्रकला थापा र नेपाल एपीएफ क्लबकी सुलभ थापामगरले वीर गणेशमान राष्ट्रिय बक्सिङ च्याम्पियनसिपको फाइनलमा भिड्ने भएका छन् ।
बुधबार वसन्तपुर डबलीमा भएको ६० केजी तौल समूहको खेलमा प्रदेश ४ का जिनेश गुरुङलाई पराजित गर्दै दिनेशले अन्तिम चारमा प्रवेश गरेका हुन् ।
आयोजक गणेशमान सिंह फाउन्डेसनले सोमबार बिज्ञप्ती जारी गर्दै माघ २२ देखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।
जापानको योकोहोमा आइतबार सम्पन्न च्याम्पियनसिपमा जापानका पुर्व च्याम्पियन इतोलाई पराजित गर्दै म्याक्स च्याम्पियन बनेका हुन् ।
आईतबार काठमाडौंमा एक कार्यक्रमकाबीच आयोजक संस्था र पाँच कर्पोरेट हाउसले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
अमेरिकाको लस भेगासमा घरेलु बक्सर एड्रियन बोर्नेरलाई नवौ राउण्डमा हराउंदै पेकियाओले उपाधि जितेका हुन् ।
विजेतालाई धनगढी नगरपालिकाका मेयर नृपबहादुर ओड, राष्ट्रिय प्रतियोगिता मूल आयोजक समितिका संयोजक राजीव श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
प्रदेश ६ संगै प्रदेश ५ र ७ को पनि संगसंगै धनगढीमा भइरहेको छनोटअन्तर्गत पुरुष ५२ केजीमा जीवनले सुर्खेतका समुद्र बस्नेत तथा ५६ केजीमा प्रशान्तले सुर्खेतका प्रकाश तारुङ मगरलाई फाइनलमा पराजित गरे ।
इन्टरनेसनल बक्सिङ एसोसिएसनले बिहिबार सार्वजनिक गरेको वरियतामा कोम शीर्ष स्थानमा उक्लिएका हुन् ।
तीनदिने प्रतियोगितामा १ सय खेलाडीको सहभागिता रहेको राष्ट्रिय प्रतियोगिता मुल आयोजक समितिका संयोजक राजीव श्रेष्ठले जनाएका छन् ।