शनिबार, १४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

बास्केटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
मनास्लु र ललितपुर हाइलाई उपाधि

मनास्लु र ललितपुर हाइलाई उपाधि

कीर्तिपुर कभर्डहलमा भएको पुरुष फाइनलमा मनास्लुले नेपाल आर्मीलाई ८६–६६ ले पराजित गर्यो  ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २७, २०८०
Read more →
ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकलाई बीएमसीए कप

ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकलाई बीएमसीए कप

ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २७, २०८०
Read more →
भ्याली पब्लिक दुई उपाधिनजिक

भ्याली पब्लिक दुई उपाधिनजिक

बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसी) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर ब्वाइजमा भ्याली पब्लिकले सेन्ट जोसेफलाई ५८–४७ ले पराजित गर्दै ग्रिनल्यान्डसंग उपाधि भिडन्त पक्का गर्यो ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २६, २०८०
Read more →
हिमरश्मीको दोहोरो जित

हिमरश्मीको दोहोरो जित

मनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमी (एलएनए) को कोर्टमा भएको जुनियर ब्वाइजको खेलमा हिमरश्मीले स्प्रिङ भ्यालीलाई २१–१६ ले पराजित गर्यो ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २६, २०८०
Read more →
नेपालले फाइभ नेसन्स बास्केटबल च्याम्पियनसिप खेल्ने

नेपालले फाइभ नेसन्स बास्केटबल च्याम्पियनसिप खेल्ने

नेपाल बास्केटबल संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपमा सहभागिता जनाउने जनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २६, २०८०
Read more →
रातो बंगलाको दोहोरो जित

रातो बंगलाको दोहोरो जित

ब्वाइजमा रातो बंगलाले एपेक्स लाइफलाई २५–१२ तथा गर्ल्समा होली भिजनलाई २९–४ ले पराजित गर्यो ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २५, २०८०
Read more →
एलएनए र एन्जल्स हार्टको विजयी सुरुआत

एलएनए र एन्जल्स हार्टको विजयी सुरुआत

तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगितामा एलएनएले सेक्रेट हार्टलाई १९–१२ ले पराजित गर्यो ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २५, २०८०
Read more →
बीएमसीए र पृथ्वी सेमिफाइनलमा

बीएमसीए र पृथ्वी सेमिफाइनलमा

सिनियर ब्वाइजमा बीएमसीएले ग्राम शिक्षालाई ३६–१९ ले पराजित गर्यो ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २५, २०८०
Read more →
काठमाडौं वर्ल्डलाई सफलता

काठमाडौं वर्ल्डलाई सफलता

ब्वाइजमै मातृभूमिले भक्तपुर निस्टलाई ४८–१८, काठमाडौं भ्यालीले पिपुल्स एकेडेमीलाई ४०–३८ र आयोजक संस्कृतिले विल्सन एकेडेमीलाई ३२–२० ले हराए ।

By खेलपाटी संवाददाताबुधबार, जेठ २४, २०८०
Read more →
तार्केश्वर नगर प्याब्सन बास्केटबल भोलिदेखि

तार्केश्वर नगर प्याब्सन बास्केटबल भोलिदेखि

प्रतियोगितामा जुनियर ब्वाइजमा १६ तथा सियिनर गर्ल्समा १२ गरी २८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक एवं आयोजकका उपाध्यक्ष गोपाल बुढाथोकीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

By खेलपाटी संवाददाताबुधबार, जेठ २४, २०८०
Read more →
बीएमसीए र एचएचसीए क्वाटरफाइनलमा

बीएमसीए र एचएचसीए क्वाटरफाइनलमा

आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र एचएचसीए प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

By खेलपाटी संवाददाताबुधबार, जेठ २४, २०८०
Read more →
ग्रिनल्यान्ड र ग्राम शिक्षा प्रिक्वाटरफाइनलमा

ग्रिनल्यान्ड र ग्राम शिक्षा प्रिक्वाटरफाइनलमा

ग्रिनल्यान्डले आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) ‘ए’ लाई ४९–३१ ले पराजित गर्यो ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २३, २०८०
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 14 of 60Next