शनिबार, १४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

बास्केटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
फाइभ नेसन्स बास्केटबल : नेपाल र पाकिस्तान भिड्दै

फाइभ नेसन्स बास्केटबल : नेपाल र पाकिस्तान भिड्दै

माल्दिभ्स बास्केटबल संघले आयोजनामा हुने प्रतियोगिताको सो खेल नेपाली समय अनुसार अपरान्ह पौने ५ मा सुरु हुनेछ । 

By खेलपाटी संवाददाताबिहिबार, जेठ ३२, २०८०
Read more →
राष्ट्रव्यापी अन्तर नगरपालिका यु–१८ बास्केटबल हुने

राष्ट्रव्यापी अन्तर नगरपालिका यु–१८ बास्केटबल हुने

प्रतियोगितामा मोफसलका २ सहित ८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक विजयप्रकाश महर्जनले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

By खेलपाटी संवाददाताबुधबार, जेठ ३१, २०८०
Read more →
भुटानले नेपाललाई हरायो

भुटानले नेपाललाई हरायो

बुधबार माल्दिभ्सको मालेमा भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल भुटानसँग ६१-५५ ले हरायो ।

By खेलपाटी संवाददाताबुधबार, जेठ ३१, २०८०
Read more →
एलएनए र एन्जल्स हार्टलाई उपाधि

एलएनए र एन्जल्स हार्टलाई उपाधि

तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगिताको सिनियर गर्ल्सको उपाधि भिडन्तमा एलएनएले न्यु एरालाई २३–१४ ले पराजित गर्यो ।

By खेलपाटी संवाददाताबुधबार, जेठ ३१, २०८०
Read more →
नेपाल र भुटान भिड्दै

नेपाल र भुटान भिड्दै

माल्दिभ्स बास्केटबल संघले आयोजनामा हुने प्रतियोगिताको सो खेल नेपाली समय अनुसार अपरान्ह पौने ५ मा सुरु हुनेछ । 

By खेलपाटी संवाददाताबुधबार, जेठ ३१, २०८०
Read more →
ट्रिटन बास्केटबल भोलिदेखि

ट्रिटन बास्केटबल भोलिदेखि

प्रतियोगिताको ब्वाइजमा ३२ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक सुवास दर्शनले जनाएका छन् ।

By खेलपाटी संवाददातामंगलबार, जेठ ३०, २०८०
Read more →
फाइभ नेसन्स बास्केटबलमा नेपालको पहिलो खेल भुटानसँग

फाइभ नेसन्स बास्केटबलमा नेपालको पहिलो खेल भुटानसँग

माल्दिभ्स बास्केटबल संघले मंगलबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले बुधबार भुटानसँग खेल्दै च्याम्पियनसिप सुरु गर्नेछ ।

By खेलपाटी संवाददातामंगलबार, जेठ ३०, २०८०
Read more →
हिमरश्मी र एन्जल्स हार्ट सेमिफाइनलमा

हिमरश्मी र एन्जल्स हार्ट सेमिफाइनलमा

तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगितामा हिमरश्मीले काठमाडौं लिङकनलाई २२–१८ ले पराजित गर्यो ।

By खेलपाटी संवाददातासोमबार, जेठ २९, २०८०
Read more →
नेपाली बास्केटबल टोली माल्दिभ्स प्रस्थान

नेपाली बास्केटबल टोली माल्दिभ्स प्रस्थान

नेपाल बास्केटबल संघका अनुसार सदिश प्रधानको कप्तानीमा १२ खेलाडी सहितको १६ सदस्यीय टोली माल्दिभ्स गएको हो । 

By खेलपाटी संवाददातासोमबार, जेठ २९, २०८०
Read more →
बास्केटबल टोलीको बिदाइ

बास्केटबल टोलीको बिदाइ

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले १२ खेलाडीसहित १६ सदस्यीय टोलीलाई सफलताको शुभकामना दिदै एक कार्यक्रमबीच बिदाइ गरे ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २८, २०८०
Read more →
लालीगुराँस क्वाटरफाइनलमा

लालीगुराँस क्वाटरफाइनलमा

मनमैजुस्थित घरेलु कोर्टमा एलएनएले प्रारम्भ वल्र्डलाई २७–२० ले पराजित गर्यो ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २८, २०८०
Read more →
कान्तिपुरलाई एनबीएलको प्रशारण अधिकार

कान्तिपुरलाई एनबीएलको प्रशारण अधिकार

नेपाल बास्केटबल संघले आइतबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिताको प्रशारण अधिकार कान्तिपुरलाई दिईएको जनाएको छ ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २८, २०८०
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 13 of 60Next