भद्रकाली र साइपालको जित
बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगितामा भद्रकालीले स्कोलर्स होमलाई ४३–३७ ले पराजित गर्यो ।
बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगितामा भद्रकालीले स्कोलर्स होमलाई ४३–३७ ले पराजित गर्यो ।
बीएमसीएले जुगललाई १९–१५ ले पराजित गर्यो ।
बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगितामा भ्याली पब्लिकले आयोजक बीएमसीए ‘बी’ लाई ४२–३३ ले पराजित गर्यो ।
कीर्तिपुर कभर्डहलमा ललितपुर हाइले धरान बास्केटबल संघलाई ७२–३९ ले पराजित गर्यो । विजयी टिमका लागि काभ्या सिङलाले १४ स्कोर गरिन् ।
हेराल्डले ह्वाइट माउन्टेनलाई २५–२२ तथा ज्ञान भुमिले बूढानीलकण्ठ आश्रमलाई १७–१३ ले पराजित गर्यो ।
माम्बा स्पोर्टस सेन्टर बुद्धनगर काठमाडौंमा भएको फाईनलमा टिम सिंहलाई २१–१८ को स्कोरमा हराउँदै टिम रितिकले उपाधि जितेको हो ।
प्रतियोगितामा ५३ टिमको सहभागिता रहने एकेडेमीका प्रधानाध्यापक मोहनप्रसाद भट्टले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
माम्बा स्पोर्ट्स सेन्टर बुद्धनगर काठमाडौंको सहयोगमा हुन लागेको प्रतियोगिता जेठ १४ र जेठ १६ गते सञ्चालन हुनेछ ।
सोमबार थ्री बाइ थ्रीको प्रतिस्पर्धामा ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमीलाई २१–६ तथा भ्याली पब्लिकले एचएचसीएलाई ११–५ ले पराजित गरे ।
एचएचसीए र भ्याली पब्लिक छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा विजयी सुरुआत गरेको छ ।
कीर्तिपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिलातर्फ पहिलो खेलमा वडा ३ ले वडा १० लाई ३२–२८ ले हरायो ।