प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको एक करोड रुपैयाँ सहयोग
रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।








-1771850031377.png&w=3840&q=75)

-1767006224106.jpeg&w=3840&q=75)



-1754044149.jpg&w=3840&q=75)
