आइतबार, कार्तिक २४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Bhat Bhateni Supermarket Ad
जापानी ओलम्पियनसँग भलिबलको भेटघाट

जापानी ओलम्पियनसँग भलिबलको भेटघाट

जापानको राष्ट्रिय भलिबल टिमबाट दुईपल्ट ओलम्पिक खेलेकी काजुमी नाकामुराले नेपाली भलिबलको सम्बन्धमा छलफल गरेकी छन्।

By खेलपाटी संवाददातामंगलबार, पुष २, २०८१
Read more →
जापानी भलिबल पूर्वखेलाडी काजुमी काठमाडौंमा

जापानी भलिबल पूर्वखेलाडी काजुमी काठमाडौंमा

जापान महिला राष्ट्रिय भलिबल टोलीकी पूर्वखेलाडी काजुमी नाकामुरा नेपाल आएकी छन्। उनलाई एनपिओ रियाले वर्ल्डले काठमाडौं ल्याएको हो।

By खेलपाटी संवाददातासोमबार, पुष १, २०८१
Read more →
हेल्प नेपाललाई हराउँदै क्यालिकट हिरोज च्याम्पियन

हेल्प नेपाललाई हराउँदै क्यालिकट हिरोज च्याम्पियन

हेल्प नेपाल स्पोर्ट्स क्लबलाई हराउँदै क्यालिकट हिरोजले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब च्याम्पियनसिपको उपाधि जितेको छ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २९, २०८१
Read more →
उपाधिका लागि हेल्प नेपाल र  क्यालिकट हिरोज भिड्ने

उपाधिका लागि हेल्प नेपाल र  क्यालिकट हिरोज भिड्ने

हेल्प नेपाल स्पोर्ट्स क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब च्याम्पियनसिपको उपाधिका लागि भारतको क्यालिकट हिरोजसँग भिड्ने भएको छ। 

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २८, २०८१
Read more →
हेल्प नेपालको पहिलो हार

हेल्प नेपालको पहिलो हार

हेल्प नेपाल स्पोर्टस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पहिलो हार बेहोरेको छ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर २७, २०८१
Read more →
सेमिफाइनलमा हेल्प नेपाल

सेमिफाइनलमा हेल्प नेपाल

लगातार जित निकाल्दै हेल्प नेपाल स्पोर्ट्स क्लब सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर २६, २०८१
Read more →
गण्डकीको जितविहीन यात्रा जारी

गण्डकीको जितविहीन यात्रा जारी

गण्डकी प्रदेशले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब च्याम्पियनसिपमा लगातार तेस्रो पराजय बेहोरेको छ।

By खेलपाटी संवाददातासोमबार, मंसिर २४, २०८१
Read more →
गण्डकी र इरानको चादौर क्लब भिड्दै

गण्डकी र इरानको चादौर क्लब भिड्दै

गण्डकी प्रदेशले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिपमा सोमबार आफ्नो तेस्रो खेल खेल्दै छ। पहिलो जितको खोजीमा रहेको गण्डकीले इरानको चादौर क्लबसँग खेल्न लागेको हो।

By खेलपाटी संवाददातासोमबार, मंसिर २४, २०८१
Read more →
हेल्प नेपालको लगातार दोस्रो जित, फेरि हार्‍यो गण्डकी

हेल्प नेपालको लगातार दोस्रो जित, फेरि हार्‍यो गण्डकी

हेल्प नेपाल स्पोर्ट्सले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २३, २०८१
Read more →
हेल्प नेपाल र गण्डकी भिड्दै

हेल्प नेपाल र गण्डकी भिड्दै

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिपअन्तर्गत आइबार नेपालका दुई क्लब हेल्प नेपाल स्पोर्ट्स र गण्डकी प्रदेश एकआपसमा भिड्दै छन्।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २३, २०८१
Read more →
दुई सेटको अग्रता जोगाउन नसक्दा गण्डकी पराजित

दुई सेटको अग्रता जोगाउन नसक्दा गण्डकी पराजित

सुरुआती दुई सेटको अग्रता जोगाउन नसक्दा गण्डकी प्रदेशले शनिबार हारबाट काभा पुरुष क्बल भलिबल च्याम्पियन सुरु गरेको छ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २२, २०८१
Read more →
हेल्प नेपालको विजयी सुरुआत

हेल्प नेपालको विजयी सुरुआत

हेल्प नेपालले काभा पुरुष क्लब च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा हेल्प नेपाले भारतको क्यालिकट हिरोजलाई ३–२ को सेटमा पराजित गरेको हो।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २२, २०८१
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 13 of 173Next