आर्मीलाई मदन भण्डारी इन्डो–नेपाल भलिबलको उपाधि
त्रिभुवन आर्मी क्लबले मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ।
त्रिभुवन आर्मी क्लबले मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ।
विभागिय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको उपाधिका लागि भिड्ने भएका छन् ।
नेपाल पुलिस क्लब मदन भण्डारी गोल्डकप इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसिपको उपाधिनजिक पुगेको छ।
दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब मदन भण्डारी गोल्डकप इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन्।
विभागीय टोली नेपाल पुलिस क्लब मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपमा समूह विजेताका बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
आईतबार भएको निक्कै प्रतिस्प्रर्धात्मक खेलमा ३–२ को सेटमा जित निकाल्दै मणिमुकुन्द अन्तिम चारमा स्थान बनाएको हो ।
विभागीय टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गुजरात स्टेटले शनिबार मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपमा जित हात पारेका छन्।
विभागीय टोली त्रिभुवन आर्मी र मणिमुकुन्द क्लबले मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनसिपमा बिहीबार जित हासिल गरेका छन्।
विभागीय टोली नेपाल प्रहरीले मदन भण्डारी गोल्डकप रनिङ शिल्ड इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा आयोजना हुन लागेको प्रतियोगिताका खेल बुटवलको रामनगर खेलमैदानमा सञ्चालन हुने छ।
नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग प्रतियोगिताको लोगो र नारा सार्वजनिक गरिएको छ।
जेम्स स्कुलमा सञ्चालन भइरहेको थन्डरबोल्ट्स कप २०२४ अन्तर्गत आज भएको भलिबल फाइनलमा सरस्वती माविले ओलिभ स्कुललाई पराजित गरी स्वर्ण पदक जित्न सफल भयो। त्यस्तै एपीएफ स्कुलले कांस्य पदक प्राप्त गर्यो।