काठमाडौं । माउण्ट ओलिभ स्कुलका दुई टिम प्रथम माउण्टओलिभ कप अन्तर बिद्यालय छात्र भलिबल पेरतियोगिताको क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।
पहिलो खेलमा आयोजक ए ले भ्युचर स्टारलाई २५–५,२५–७ र २५–८ को सोझो सेटमा हराउदा आयोजकको सी ले लुभुको भ्यालिपब्लिक स्कुललाई २५–१९,२५–१५ र २५–१५ को सोझो सेटमा स्तब्ध बनायो ।
अन्य खेलबाट सफलता हात पादै अनलज्योती,लुभु माबि,शुभतारा र त्रिरत्न पनिले पनि क्वाटरफाईनलमा स्थान बनाएका छन् ।