बीर गणेशमान दौड ५ सयले दौडने
गणेशमान सिंह फाउन्डेसन र बीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्धारा आयोजित प्रतियोगितामा महिला, पुरुष विधामा ५ सय जनाले नाम दर्ता गराएको आयोजकले जानकारी दिएको छ।
गणेशमान सिंह फाउन्डेसन र बीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्धारा आयोजित प्रतियोगितामा महिला, पुरुष विधामा ५ सय जनाले नाम दर्ता गराएको आयोजकले जानकारी दिएको छ।
वीर गणेशमान सिंह १० किमि दौडको पाँचौं संस्करण असार १४ गते हुने भएको छ।
सुनापति सैलुङ अल्ट्रा म्याराथन दौड समितिको आयोजनामा प्रतियोगिता शनिबार रामेछापमा हुन लागेको हो। आयोजका अनुसार महिला तथा पुरुषको खुला ५५ किमी र ५ किमीको दौड सञ्चालन हुनेछ।
रेस नेपालको आयोजनामा जेठ २४ गते शनिबार काठमाडौं र ललितपुरका सम्पदा जोड्ने गरी नेपाल हेरिटेज रन (काठमाडौं २५ के रन) हुने भएको छ।
नुवाकोटको पञ्चकन्या गाउँपालिकामा चैत ३० गते दोस्रो संस्करणको पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ। पञ्चकन्या जनकल्याण युवा समाजको आयोजनामा दौड प्रतियोगिता हुन लागेको हो।
त्रिशूली अल्ट्रा रेस चैत २३ मा हुने भएको छ। नेपाल एडभेन्चर रनिङ महासंघको आयोजना तथा प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको मुख्य सहयोगमा चैत २३ गते नुवाकोटको बेलकोटगढीबाट अल्ट्रा रेस सुरु हुने भएको हो।
मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौं संस्करणमा चैत १ देखि ३ गतेसम्म हुने भएको छ। आयोजकका अनुसार यसपालि पाँच सयभन्दा बढी धावक धाविका दौडने छन्।
२६२औं सेना दिवसको अवसरमा मध्य पृतना, हेटौंडाद्वारा आयोजित च्यालेन्जमा रविनकुमार खत्री, सकलदीप मण्डल, यमुना कटुवाल र गीता विकको टिमले ४.५ किमीको स्पिडबेस अब्स्ट्याकल कोर्स २५ मिनेट १३ सेकेन्डमा पूरा गर्दै गोरखबहादुर गणलाई सफलता दिलाएका हुन्।
सन्तोषी श्रेष्ठ र मिंगमार सिंह तामाङले शाइन रेसुंगा राष्ट्रिय टेन के रनको उपाधि जितेका छन्।
दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बिहीबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गर्ने भएको छ।
फागुनको ११ गते बुटवलमा आयोजना हुने सर्वाधिक पुरस्कार राशीको १० किलोमिटरको दौड प्रतियोगितामा कीर्तिमानी धावक तथा ओलम्पियन मानन्धरलाई सद्भावना दुतमा नियुक्त गरिएको हो ।