गढिमाई अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने
जेठ ४ गतेदेखि ६ गतेसम्म संचालन हुने प्रतियोगितामा भारत,बंगलादेश,भुटान,दक्षिण कोरिया,जापान,आयोजक मधेश प्रदेश तेक्वान्दो संघ र नेपालका अन्य ६ वटा प्रदेशका खेलाडीहरुको प्रतिस्पर्धा रहने पत्रकार सम्मेलन मार्फत नेपाल तेक्वान्दो संघ मधेशका अध्यक्ष पेमासिद्धि लामाले बताउनुभयो ।