सोमबार, १५ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

तेक्वान्दो

Loading ad...
Bhat Bhateni Supermarket Ad
पदक विजेता खेलाडी नगदसहित सम्मानित

पदक विजेता खेलाडी नगदसहित सम्मानित

शिवशिखर बहुउद्देयीय सहकारी संस्था लिमिटेडले नेपालगन्ज न्युरोडस्थित गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर आयोजित कार्यक्रममा खेलाडीलाई सम्मान गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, पुष १२, २०७८
Read more →
प्रदेशस्तरीय आईटिएफ तेक्वान्दोमा दाङ च्याम्पियन

प्रदेशस्तरीय आईटिएफ तेक्वान्दोमा दाङ च्याम्पियन

By खेलपाटी संवाददाताआइतबार, पुष ११, २०७८
Read more →
काठमाडौं महानगर टिम च्याम्पियन

काठमाडौं महानगर टिम च्याम्पियन

६ स्वर्ण, ५ रजत र १ कांस्य जित्दै आयोजकको २ सहित २० टिम सहभागी प्रतियोगितामा  काठमाडौं समग्रमा टिम च्याम्पियन बन्यो ।

By खेलपाटी संवाददातासोमबार, पुष ५, २०७८
Read more →
बागमती प्रदेशस्तरीय जुनियर तेक्वान्दो आइतबारदेखि

बागमती प्रदेशस्तरीय जुनियर तेक्वान्दो आइतबारदेखि

प्रतियोगितामा ग्योरोगी र पुम्सेमा गरी जम्मा २० स्पर्धामा प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष राजेश प्रजापतिले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर २९, २०७८
Read more →
तेक्वान्दो छनोट सम्पन्न

तेक्वान्दो छनोट सम्पन्न

जैशीदेवल तेक्वान्दो डोजाङको आयोजनामा हुने जुनियर बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता र बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गर्ने बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत हुने तेक्वान्दो प्रतियोगिताका लागि खेलाडी छनोट गरिएको हो ।

By खेलपाटी संवाददातासोमबार, मंसिर २७, २०७८
Read more →
आयोजक बालाजुलाई उपाधि

आयोजक बालाजुलाई उपाधि

दीलिप स्मृति तेक्वान्दो डोजाङले ३ स्वर्ण, ४ रजत र १२ कांस्य जित्दै दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको आयोजक बालाजु ‘ए’ ले ३ स्वर्ण, १ रजत र १२ कांस्य हात पार्यो ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २५, २०७८
Read more →
सुमिस्ता र पुनमलाई स्वर्ण

सुमिस्ता र पुनमलाई स्वर्ण

बालाजुस्थित तरुण माविमा भएको प्रतियोगिताको महिला ४५–४७ केजीमा सुमिस्ताले आयोजक ‘बी’ की नानु सुनार तथा ३६–३९ केजीमा पुनमले दीलिप स्मृति तेक्वान्दो डोजाङकी रोजिना तामाङलाई फाइनलमा पराजित गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २४, २०७८
Read more →
लैनचौर टिम च्याम्पियन

लैनचौर टिम च्याम्पियन

गोकर्णेश्वर नगर तेक्वान्दो कमिटीको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा अल्टिमेट दोश्रो भयो ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर १८, २०७८
Read more →
आर्यनलाई स्वर्ण

आर्यनलाई स्वर्ण

११–१२ वर्ष उमेरसमूहमा आर्यनले स्वर्ण जितेको कराते प्रशिक्षक सञ्जय रन्जितले जनाएका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १७, २०७८
Read more →
मुलपानीलाई ३ स्वर्ण

मुलपानीलाई ३ स्वर्ण

गोकर्णेश्वर नगर तेक्वान्दो कमिटीको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताअन्तर्गत ग्योरोगीको पुरुष ४०–४५ केजीमा लैनचौरका स्वीकार रजकले पहिलो स्थान हात पारे ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १७, २०७८
Read more →
तेक्वान्दो महासंघको सभापतीमा ढुंगेल 

तेक्वान्दो महासंघको सभापतीमा ढुंगेल 

तेक्वान्दो खेलको प्राविधिक एवं प्रशासनीक अनुभव भएका ढुंगेलको आगमनले तेक्वान्दोको विकास र विस्तार तिव्र रुपमा हुने अपेक्षा गरिएको महासचविव  सुदिपचन्द्र बख्रेलले बताए ।  

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १७, २०७८
Read more →
सन्जिव सम्मानित

सन्जिव सम्मानित

प्रदेश २ ले आयोजना गरेको तेश्रो निजगढ तेक्वान्दो प्रतियोगिताको उद्घाटनका अवसरमा तेक्वान्दोमा हासिल गरेको उपलब्धीको कदर गर्दै सन्जिवलाई सम्मान गरिएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १०, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 19 of 42Next