सोमबार, १५ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

तेक्वान्दो

Loading ad...
Bhat Bhateni Supermarket Ad
आयोजक कोटेश्वर च्याम्पियन

आयोजक कोटेश्वर च्याम्पियन

दोश्रो भएको बाँकेले ४ स्वर्ण, २ रजत र २ कांस्य हात पार्यो । ४ स्वर्ण, १ रजत र ३ कांस्यसाथ चन्द्रागिरीले तेश्रो स्थानमा चित्त बुझायो ।

By खेलपाटी संवाददातासोमबार, जेठ ३०, २०७९
Read more →
कोटेश्वरका सागरलाई स्वर्ण

कोटेश्वरका सागरलाई स्वर्ण

पेप्सीकोलास्थित आयोजक डोजाङकै हलमा भएको पुरुष ४८ केजीमुनि फाइनलमा सागरले आफ्नै डोजाङका निश्चल मगरलाई पराजित गरे ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २९, २०७९
Read more →
कमल र पार्वतीलाई स्वर्ण

कमल र पार्वतीलाई स्वर्ण

नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा नेपाल आर्मीका रेजिन रिमाल दोश्रो तथा आर्मीका रामबहादुर पोखरेल र प्रवीण गुरुङ तेश्रो भए ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २९, २०७९
Read more →
बाग्मती प्रदेशको दीक्षान्त समारोह

बाग्मती प्रदेशको दीक्षान्त समारोह

प्रदेशले दोश्रोबाट तेश्रो डानमा पदोन्नती भएका ५२ जनालाई नख्खुमा आयोजित दीक्षान्त समारोहमा प्रमाण पत्र प्रदान गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २८, २०७९
Read more →
काठमाडौं महानगर तेक्वान्दोमा सागरलाई स्वर्ण

काठमाडौं महानगर तेक्वान्दोमा सागरलाई स्वर्ण

पेप्सीकोलास्थित आयोजक डोजाङकै हलमा भएको पुरुष ५० केजीमुनि फाइनलमा सागरले नुवाकोटका रन्जित तामाङलाई पराजित गरे ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २८, २०७९
Read more →
राष्ट्रिय खुला पुम्सेमा निशालाई स्वर्ण

राष्ट्रिय खुला पुम्सेमा निशालाई स्वर्ण

सोही स्पर्धाको पुरुषमा युवराज राणा पहिलो, अस्मिन राउत दोश्रो तथा राम गोले र लक्ष्मण गोले तेश्रो भए । चारै प्रहरीका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २८, २०७९
Read more →
पुम्सेको राष्ट्रिय प्रतियोगिता भोलिबाट

पुम्सेको राष्ट्रिय प्रतियोगिता भोलिबाट

 नेपाल तेक्वान्दो संघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता शनिबारबाट सुरु हुने जनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २७, २०७९
Read more →
खुला तेक्वान्दो भोलिदेखि

खुला तेक्वान्दो भोलिदेखि

प्रतियोगितामा विभिन्न २२ जिल्लाका ४ सय ५० बढी खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक समेत रहेका तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् ।  

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २७, २०७९
Read more →
तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो पोखरामा

तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो पोखरामा

नेपाल तेक्वान्दो संघको आयोजनामा आगामी असोज ५ देखि ९ गते सम्म प्रतियोगिता आयोजना हुने भएको आइतबार पोखरामा आायोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

By नारायण क्षेत्रीआइतबार, जेठ २२, २०७९
Read more →
रिकेश च्याम्पियन

रिकेश च्याम्पियन

बनेपामा भएको प्रतियोगिताको फाइनल रिकेशले बाग्मती प्रदेशका अनिल तामाङलाई पराजित गर्दै ट्रफीसहित नगद ७५ हजार रुपैयाँ प्राप्त गरे ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २१, २०७९
Read more →
अशोक उत्कृष्ट निर्णायक

अशोक उत्कृष्ट निर्णायक

प्रतियोगितामा विभिन्न ४० राष्ट्रका ६४ निर्णायक सहभागी भएकोमा ६ जनालाई उत्कृष्ट निर्णायक घोषित गरिएको थियो ।

By खेलपाटी संवाददातासोमबार, जेठ १६, २०७९
Read more →
आठौं सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिता हुने

आठौं सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिता हुने

दर्जनौं राष्ट्रिय तथा अन्तराष्ट्रीय खेलाडीहरु लगायत हजारौं खेलाडीहरु उत्पादन गर्न बिगत लामो समय देखि कोरोना भाईरसका कारण खुलेर प्रतियोगितामा आयोजना एवम सहभागी हुन नसकेका समग्रकरातेकर्मीहरुलाई यस प्रतियोगिताले पुनर्ताजगी बनाउने आशा एवम अपेक्षा राखेको कार्यक्रम संयोजक खपाङगीले बताए ।

By खेलपाटी संवाददातासोमबार, जेठ ९, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 15 of 42Next