निशा लेभल टु प्रशिक्षक
राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी समेत सम्हाल्दै आएकी निशाले वर्ल्ड तेक्वान्दोले गत मे १९ मा सञ्चालन गरेको ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी हुन् ।
राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी समेत सम्हाल्दै आएकी निशाले वर्ल्ड तेक्वान्दोले गत मे १९ मा सञ्चालन गरेको ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी हुन् ।
कोशी प्रदेश फुटबल संघको प्रथम अधिवेशनले आइतबार राईलाई निर्विरोध अध्यक्ष चयन गरेको हो।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुलाई ज्ञापनपत्र बुझाएको छ ।
कोशी प्रदेश फुटबल संघको प्रथम अधिवेशनमा बोल्दै नेम्वाङले कतिपयको व्यक्तिगत चाहना र फुटबल नेतृत्व प्रति इगो राखेर असफल बनाउने काम भइरहेको बताए ।
शनिबार आयोजित साधारणसभाले श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो ।
बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रदेश खेलकुद बागमती प्रदेश सरकारका मुख्यमन्त्री सालिकराम जमकट्टेलको उपस्थितिमा आतिसबाजी र सांगीतिक प्रस्तुतीका साथ सम्पन्न भयो ।
शनिबार रौतहटको चन्द्रपुरमा सम्पन्न संघको अधिवेशनले रौतहटका नेपाल कार्कीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
चीनको होङझावमा हुने असोज ६ गतेदेखि सुरु हुने १९ औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने खेलका मुख्य प्रशिक्षकहरुसंग छलफल गरेका हुन् ।
फिफाको ७३ औं महाधिवेशनमा एन्फालाई आन्तरिक सुशासन प्रक्रियामा सुधार गर्न सहयोग पुर्याउने उद्देश्यले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको अनुरोधमा भ्रमणको आयोजना गरिएको एन्फाले जनाएको छ।
लामो समय अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय तहमा काम गरेको अनुभव बटुलेको किशोर राई र धनकुटा फुटबल संघका अध्यक्ष मणी चेम्जोङ आगामी प्रदेश अध्यक्षको दौडमा छन् ।
खेलाडीतर्फ उसुका विश्व बुढा मगर र मिना ग्लान, तेक्वान्दोका गिता विष्ट, निरज देउवा र प्रेमकुमार दर्नाल तथा पारा बास्केटबल खेलाडी रामबहादुर तामाङ सम्मानित भए ।
'ए' डिभिजन लिग खेलिरहेका १० क्लबले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै एन्फाले आफुहरुलाई अन्याय गरेको जनाएको छ ।