विभागीय प्रमुखको जिम्मेवारी हेरफेर
मंगलबार, १६ जेठ २०८०खेलपाटी संवाददाता
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मातहतका तीन विभागका विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ।
प्रशासन विभागका प्रमुख मधुसुदन बस्नेतलाई खेलकुद प्रतियोगिता तथा योजना विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।
खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ललाई प्रशासन विभाग प्रमुख बनाइएको छ ।
खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मालाई खेलकुद विकास विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।
तीनै विभागीय प्रमुखले मंगलबार कार्यभार सम्हालेका छन् ।
विभागीय प्रमुखको जिम्मेवारी हेरफेर










-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)



-1776398812762.webp&w=3840&q=75)