टिम इभेन्टको पुरस्कार घोषणा गर्न माग
संघले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै सरकारले व्यक्तिगततर्फको स्वर्ण, रजत र कास्य जित्ने तथा टिम इभेन्टमा स्वर्ण जित्नेलाई मात्र पुरस्कारको घोषणा गरेको भन्दै टिमतर्फ रजत र कास्य विजेतालाई पनि तत्काल पुरस्कारको घोषणा गर्न माग गरेको हो ।













