केटीएम सिटीको ‘इन्ड अफ इयर सेल’ अफर
केटीएम सिटीका अनुसार नयाँ अफर अप्रिल १६ सम्म चल्नेछ । केटीएम सिटीका देशभरका आउटलेट र अनलाईनमार्फत ग्राहकले आफ्नो रोजाईको लुगा प्राप्त गर्न सक्नेछन् ।
केटीएम सिटीका अनुसार नयाँ अफर अप्रिल १६ सम्म चल्नेछ । केटीएम सिटीका देशभरका आउटलेट र अनलाईनमार्फत ग्राहकले आफ्नो रोजाईको लुगा प्राप्त गर्न सक्नेछन् ।
देशभर आउटलेट विस्तार गर्ने योजना अनुसार काठमाडौंको दक्षिण ढोकामा नयाँ आउटलेट सञ्चालनमा आएको केटीएम सिटीले जनाएको छ ।
उम्ब्रो नेपालको आधिकारिक बिक्रेता भाटभटेनी होल्डीङ्स कम्पनीले आइतबार लक्की 'ड्र' को आयोजना गर्दै दुई भाग्यशाली विजेताको घोषणा गरेको हो ।
देशभर आउटलेट विस्तार गर्ने योजना अनुसार काठमाडौंको सिफलमा नयाँ आउटलेट सञ्चालनमा आएको केटीएम सिटीले जनाएको छ ।
देशभर आउटलेट विस्तार गर्ने योजना अनुसार काठमाडौंको टंकेश्वरमा नयाँ आउटलेट सञ्चालनमा आएको केटीएम सिटीले जनाएको छ ।
आफ्ना ग्राहक वर्गलाई लक्षित गर्दै केटीएम सिटीले अधिकतम ९ सय ९० रुपैयाँमा जाडो तथा गर्मीका लुगाहरुको सेल अफर बजारमा ल्याएको छ ।
देशभर आउटलेट विस्तार गर्ने योजना अनुसार ललितपुरको ओकु बहाल नजिक प्रयागपोखरीमा नयाँ आउटलेट सञ्चालनमा आएको केटीएम सिटीले जनाएको छ ।
देशभर आउटलेट विस्तार गर्ने योजना अनुसार काठमाडौंको डिल्लीबजारमा नयाँ आउटलेट सञ्चालनमा आएको केटीएम सिटीले जनाएको छ ।
मुलपानी क्रिकेट मैदानमा शनिबारबाट सुरु हुने प्रतियोगितालाई हन्ड्रेड स्पोर्ट्सले सहयोग गरेको हो ।
एन्फाका कार्यवाहक महासचिव तथा सहायक महासचिव दामोदर भट्टराई र खल्तीका प्रमुख मार्केटिङ अधिकृत अविनाश गुप्ताले सम्झौतामा हस्ताक्षर गरे ।
देशभर आउटलेट विस्तार गर्ने योजना अनुसार काठमाडौंको भत्केकोपुलमा नयाँ आउटलेट सञ्चालनमा आएको केटीएम सिटीले जनाएको छ ।
देशभर आउटलेट विस्तार गर्ने योजना अनुसार काठमाडौंको टोखामा नयाँ आउटलेट सञ्चालनमा आएको केटीएम सिटीले जनाएको छ ।