रुपन्देही यु–१४ इन्टर स्कुल फुटबलः सेमीफाइनल समीकरण पूरा
रुपन्देहीमा जारी यु–१४ इन्टर स्कुल फुटबल प्रतियोगिताको बोइज तथा गर्ल्स दुवैतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ।
रुपन्देहीमा जारी यु–१४ इन्टर स्कुल फुटबल प्रतियोगिताको बोइज तथा गर्ल्स दुवैतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ।
रुपन्देहीमा जारी यु–१४ इन्टर स्कुल फुटबल प्रतियोगितामा छात्रतर्फको फाइनल समीकरण पूरा भएको छ। न्यु होराइजन र नवीन माध्यमिक विद्यालय फाइनलमा भिड्ने भएका छन्।
सिद्धार्थ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा
रुपन्देहीमा जारी यु–१४ इन्टर स्कुल फुटबल प्रतियोगितामा गर्ल्सतर्फ कुन्वरवर्ती स्कूलले अक्सफोर्ड सेकेन्डरी स्कुललाई ६–० अन्तरले पराजित गर्दै एकतर्फी जित हात पारेको छ।
रुपन्देहीमा जारी यु–१४ इन्टर स्कुल फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो दिन बोइजतर्फको पहिलो खेलमा जनज्योति सेकण्डरी स्कुलसँग सिद्धार्थ मोर्डन स्कुल ७–० ले पराजित भएको छ।
रुपन्देहीमा जारी यू–१४ अन्तरविद्यालय फुटबल प्रतियोगिता २०२५ अन्तर्गत गर्ल्स र बोइज दुवै समूहका खेल सम्पन्न भएका छन्।
आयोजक ओएसिस इङलिस स्कुल तेश्रो ओएसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
जेम्स थन्डरबोल्ट्स शनिबार आयोजित फाइनलमा एलए स्नो लियोप्यार्ड्समाथि ४–३ को रोमान्चक जित रच्दै नेपाल स्कुल फुटबल लिग (एनएसएफएल) च्याम्पियन भएको छ।
अन्तरविद्यालय लिगमा ४ टोलीको विजयी सुरुआत
आठौं बीआइबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको फाइनलमा सोमबार आयोजक बौद्ध इन्टरनेसनल स्कुललाई पराजित गर्दै मातृभूमि स्कुल च्याम्पियन भएको छ।
चौथो एनयुएफसी विद्यालयस्तरीय फुटसल प्रतियोगिताको उपाधि दि मालिका माध्यमिक विद्यालय र पन्चमिलन कलादेवी माध्यमिक विद्यालयले जितेका छन्।
न्यु जेनिथ इङलिस मोडेल स्कुलको आयोजनमा तेश्रो न्यु जेनिथ कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिता सोमबारदेखि हुने भएको छ।