सिलवाल र राईलाई खेलकुद पत्रकारिता सम्मान
यस वर्षको एनएसजेएफ खेलपत्रकारिता सम्मानबाट नेपाल टेलिभिजनका वरिष्ठ पत्रकार राजु सिलवाल र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट खेलपाटीका समाचार प्रमुख निशान राई ‘सुच्चा’लाई सम्मानित भएका छन् ।
यस वर्षको एनएसजेएफ खेलपत्रकारिता सम्मानबाट नेपाल टेलिभिजनका वरिष्ठ पत्रकार राजु सिलवाल र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट खेलपाटीका समाचार प्रमुख निशान राई ‘सुच्चा’लाई सम्मानित भएका छन् ।
प्रतियोगितामा सहभागी हुन नेपाली टोली मंगलबार भारतको नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन् ।
एन्फाले उत्कृष्ट चुनिएका ४ खेलाडी र प्रशिक्षकलाई दिने ५ थान पल्सर मोटरसाइकल खरिद गरेको हो ।
कमिटिले महर्जनको परिवारलाई १ लाख १ हजार ६ सय चालीस रुपैया आर्थिक सहयोग गरेको हो ।
विभिन्न ६ तौलसमूहमा पहिलो भएका खेलाडीबीच भएको प्रतिस्पर्धामा पहिलो हुँदै रमेशले शनिबार मिस्टर काठमाडौंको उपाधि जितेका हुन् ।
दुईदिने प्रतियोगिताको पहिलो दिन प्रि जजिङ राउन्ड सम्पन्न भयो ।
बार्सिलोना समर्थक समूहले विश्व सम्पदा सुचिमा रहेको स्वयम्भु क्षेत्रको सरसफाइ गर्दै आफ्नो दोस्रो वार्षिकोत्सव मनाएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले सफलताको शुभकामना दिदै ब्यानर प्रकाशलाई बिहीबार हस्तान्तरण गरे ।
पूर्व ओलम्पियन समेत रहेकी फर्नान्डेज हराएको करिब दुई सातापछि मृत फेला परेकी हुन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नेपाल फर्कन आफु निकै उत्सुक रहेको बताएका छन् ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) समन्वय शाखा झापाले मंगलबार पत्रकार सम्मेलन गर्दै अवार्ड असोज १३ गते आयोजना हुने जनाएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।