दशैको मुखमा फुटबलरलाई हात-हातै पुरस्कार
बडादशैको मुखैमा एन्फाले अन्तराष्ट्रिय प्रतियोगितामा सफल प्रर्दशन गर्ने खेलाडीलाई हातहातै पुरस्कार बाँडेको हो ।
बडादशैको मुखैमा एन्फाले अन्तराष्ट्रिय प्रतियोगितामा सफल प्रर्दशन गर्ने खेलाडीलाई हातहातै पुरस्कार बाँडेको हो ।
उनले मनोनयनमा परेका फुटबलर नवयुग श्रेष्ठ र शारिरीक सुगठनका राम दाहाललाई पछि पारेका हुन् । राई साउथ एसियन च्याम्पियन हुन् ।
रजनीले गत साउनमा नेपालमा आयोजना भएको १२ औं दक्षिण एसियाली बडिबिल्डिङ च्याम्पियनसिपको महिला एथ्लेटिक्स फिजिकमा काँस्य पदक जितेकी थिइन् ।
विजयादशमी, दीपावली, नेपाल सम्वत, छठ र ल्होसार पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मान गरिएको हो ।
साग सचिवालयका प्रमुख कमल खनालका अनुसार खेलाडीलाई असोज १८ गतेदेखि २२ गतेसम्म बिदा दिने तयारी भएको खेलपाटीलाई बताएका छन् ।
उक्त र्याली पोखरा रंगशाला, पृथ्वीचोक, न्यूरोड, गणेशटोल, मोहरिया टोल हुँदै विन्द्यवाशिनी मन्दिर पुगेर सम्पन्न भएको थियो ।
काँडाघारीस्थित अर्किड स्कुलको मैदानमा भएको फाइनलमा पाणिनीले बोधी सदनलाई २–१ गोलले पराजित गर्यो ।
चुनावको दौरान समेत चतुर सबै जिल्लासंग सम्पर्कमा बसे । आफु अनुकुलको अंक गणित निकाल्न प्रयास गरे । धेरैमा उनी सफल भए । जब जिल्ला र प्रदेशको निर्वाचन सकियो, चतुर त्यही समय सुविधाजनक बहुमतमा थिए । चुनावको अघिल्लो दिन खेलपाटीसंगको भेटमा हुने विपक्षी टिमको भोट किटेरै बताएका थिए ।
काठमाडौं र पोखरामा आयोजना हुने १३ औं साग मंसिर १५ बाट २४ सम्म हुनेछ ।
प्रत्येक बर्ष मंसिरको पहिलो साता सञ्चालन हुदै आएको प्रतियोगिता यस बर्ष मंसिर ७ गते आयोजना गर्न लागिएको हो ।
आयोजक ढोरपाटन नगरपालिका र बुर्तिबाङ राइजिङ युवा क्लबको आयोजनामा हुने प्रतियोगिता असोज २६ देखि कात्तिक २ गतेसम्म हुनेछ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी भक्तपुर जिल्ला कमिटीद्वारा आयोजित प्रतियोगितामा सविन महर्जन दोश्रो तथा मनीष हमाल तेश्रो भए ।