उपेन्द्रमान विश्वकप छनोट खेलको संयोजक
बिहिबार एन्फा केन्द्रिय कार्यालयमा बसेको कार्यसमिति बैठकले उपाध्यक्ष श्रेष्ठको संयोजकत्वमा विश्वकप छनोटको खेल सञ्चालन गर्ने निर्णय गरेको हो ।
बिहिबार एन्फा केन्द्रिय कार्यालयमा बसेको कार्यसमिति बैठकले उपाध्यक्ष श्रेष्ठको संयोजकत्वमा विश्वकप छनोटको खेल सञ्चालन गर्ने निर्णय गरेको हो ।
कोरोनाका कारण प्रभावित बन्दै आएको एन्फा कांग्रेस माघको पहिलो साता हुने भएको हो ।
एन्फाले महिला टिमका सदस्यलाई समेत पुरुष बराबरको मासिक १८ हजार तलब दिने निर्णय गरेका हो ।
युवा खेलाडी प्रिन्स दाहाल र नेपाल नम्बर एक रत्नजित तामाङ प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिता’ को राष्ट्रिय पुरुष एकलतर्फको फाइनल प्रवेशका लागि भिड्ने पक्का भएको छ ।
युवा तथा खेलकुद मन्त्री जगत वहादुर सुनार(बिश्वाकर्मा)ले नवौं राष्ट्रिय खेलकुदको नयाँ मिति राखेपको आगामी बोर्ड बैठकले तय गर्ने बताएका छन् ।
पोखरामा बसेको ओलम्पिकको बोर्ड बैठकले कमिसनको अध्यक्षमा ज्योति राणालाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।
बुधबार सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा भएको मेन्स सिंगलतर्फ पहिलो खेलमा प्रिन्सले गोकुल जोरालाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गरेका हुन् ।
राजनीतिक अस्थिरता र खेलकुद नेतृत्वको अन्तरसंघर्षका कारण प्रभावित बन्दै आएको राष्ट्रिय खेलकुदलाई यसपटक कोरोनाले अनिश्चित बनाएका छ ।
गण्डकी प्रदेशमा फागुनमा आयोजना गर्ने तय भएको राष्ट्रिय प्रतियोगिता कोरोना भाईरसको महामारीका कारण प्रभावित छ ।
खेलकुद मन्त्रालयले एकै प्रकृतिका एक भन्दा बढी खेल संघ तथा महासंघको विवाद समाधानका लागि राखेप उपाध्यक्ष शिव कोईरालाको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो ।
एन्फाले फुटबल एकेडेमी स्थापनाका लागि एपीएफको विद्यालयसंग ६ वर्षको सम्झौता गरेको हो ।
चौतारामा भएको पहिलो सेमिफाइनलमा प्रकाश र रमेश श्रेष्ठको जोडीले अजय तामाङ र राज कुमार तामाङको जोडीलाई २–१ सेटमा पराजित गर्दै उपाधि नजिक रहे ।