धरानका किरणलाई उपाधि
ललितपुरको चापागाँउस्थित झरुवारासी बज्रबाराहीमा २.५ कि.मि. दौड, १० कि.मि. साईक्लिङ्ग र १.३ कि.मिको दौड ३५ मिनेट ३४.४१ सेकेन्डमा पुरा गर्दै लिम्बु च्याम्पियन बनेका हुन् ।
ललितपुरको चापागाँउस्थित झरुवारासी बज्रबाराहीमा २.५ कि.मि. दौड, १० कि.मि. साईक्लिङ्ग र १.३ कि.मिको दौड ३५ मिनेट ३४.४१ सेकेन्डमा पुरा गर्दै लिम्बु च्याम्पियन बनेका हुन् ।
पोखरा रंगशालामा प्रशिक्षणदेखि प्रतियोगिता खेल्ने खेलाडी देख्न सकिन्छ । अन्यौलमा परेको आहा रारा गोल्डकपदेखि पोखरा सफल म्याराथनको तयारी अन्तिम चरणमा छ ।
उपाध्यक्ष चतुरानन्दले शुक्रबार ओलम्पिकमा छनोट भएकी सुस्मिता नेपाल र कल्पना परियारलाई खेल सामग्री प्रदान गरे ।
सिरिज ललितपुरको चापागाँउस्थित झरुवारासी बज्रबाराहीमा भोलि माघ २४ गते शनिबार आयोजना हुनेछ ।
मानन्धर पत्नी शुभन्द्रा मानन्धरको बुधबार ६८ वर्षको उमेरमा निधन भएको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले जनाएको छ ।
बागमती प्रदेश स्तरीय कार्यक्रममा खेलाडी, प्रशिक्षक, बागमती प्रदेश अन्तर्गत जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुखलगायतको सहभागिता रहेको थियो ।
उहाँको पार्थिव शरीरलाई धार्मिक परम्परा अनुसार टेकु दोभानमा दाहसंस्कार गरिएको छ ।
प्रशिक्षक हुँमागाईले मंगलबार साँझ एन्फाका ३ कर्मचारी र एक पदाधिकारीमाथि दुर्व्यवहार गरेका हुन् ।
बागमती प्रदेश स्तरीय कार्यक्रमको युवा तथा खेलकुद मन्त्री दावा तामाङले एक कार्यक्रमबीच उद्घाटन गरे ।
संघका अध्यक्ष राम श्रेष्ठ ‘बोस’, उपाध्यक्ष तथा ओलम्पिक खेलाडी जगदीश प्रधान, महासचिव तिलक राउत, सचिव कुमार श्रेष्ठ, सदस्यहरु गोपाल श्रेष्ठ, रत्नमान माली, गीता श्रेष्ठलगायतले युवा तथा खेलकुद मन्त्रालयमा भेटेर मन्त्री तामाङलाई कार्यकाल सफलताको शुभकामना दिएका हुन् ।
मंगलबार खेलकुदसंग प्रधानमन्त्री कार्यक्रममा उनले कोरोनाका कारण समग्र क्षेत्र अस्त व्यस्त बनेको उल्लेख गर्दै खेलकुद क्षेत्र अब अघि बढ्ने बताए ।
उनको ममतामयी आमा जलपादेवी विष्टको ९१ वर्षको उमेरमा निधन भएको विष्टको निजी सचिवालयले जनाएको छ ।