आठौं पर्वतीय खेलकुद महोत्सव फागुनमा
माउन्टेन स्पोर्टस फेडेरेशनले सोमबार पत्रकार सम्मेलन गर्दै महोत्सव फागुन २० गतेबाट हुने जानकारी गराएको छ ।
माउन्टेन स्पोर्टस फेडेरेशनले सोमबार पत्रकार सम्मेलन गर्दै महोत्सव फागुन २० गतेबाट हुने जानकारी गराएको छ ।
कोभिड १९ ले बिश्वलाईनै आक्रान्त बनाईरहेको अवस्थामा नेपालमा खेलकुदले गति लिने संकेत दिएको छ ।
युवाहरुमा मानवीय भावना जागृत गराउन खेलकुद मन्त्रालय अन्तर्गतको स्काउटले मानवसेवा आश्रमसंग सहकार्य गरेर अघि बढ्ने भएको हो ।
आगामी दुई बर्षको लागि सस्थाको नीति तथा कार्यक्रम तय गर्नुका साथै नारायण पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गर्दै साधारण सभा सम्पन्न भएको हो ।
मन्देकाजी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का दोहोरो स्वर्ण विजेता खेलाडी हुन् ।
शनिबार काठमाडौंको बानेश्वरमा समर्थक समाजले अधिवेशन सम्पन्न गरेको हो ।
शनिबार एक औपचारिक कार्यक्रमका बीच निर्विरोध रुपमा गण्डकी प्रदेशको तदर्थ कमिटि गठन गरिएको हो ।
अपराध रोकथाम र स्थानीय समूदायमा युवालाई सहि मार्गदर्शन दिन महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै मन्त्रालयले आज क्षेत्रीलाई सम्मान गरेको हो।
हिमालयन मोटरल्याण्ड सर्किट नामाङ्क गरिएको रेस ट्रयाकको व्यवस्थापन अल्टिमेट हिमालयन मोटर ल्याण्डले गर्नेछ ।
राष्ट्रिय फुटबल टिमकी पूर्व खेलाडी गुरुङ्गलाई राखेपले मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
बिहिबार एक कार्यक्रमका बीच थापाको नेतृत्वमा १३ सदस्यीय प्रादेशीक फुटबल संघ निर्विरोध गठन भएको हो ।
कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा विश्वमित्र सन्ज्याललाई नियुक्ति गर्ने प्रदेश सरकारको निर्णयमा अदालतले कारण देखाउ आदेश जारी गरेको हो ।