स्वदेश फर्किए पारालिम्पिक टिम
नेपाली पारालिम्पिक टिम साँझ ७ :३५ मा नेपाल आईपुगेका हुन् । नेपाली टोलीलाई पारा तेक्वान्दोका पदाधिकारी र तेक्वान्दो संघका पदाधिकारीले स्वागत गरेका थिए ।
नेपाली पारालिम्पिक टिम साँझ ७ :३५ मा नेपाल आईपुगेका हुन् । नेपाली टोलीलाई पारा तेक्वान्दोका पदाधिकारी र तेक्वान्दो संघका पदाधिकारीले स्वागत गरेका थिए ।
भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेल हेर्न आईतबार पूर्व प्रधानमन्त्री र गृहमन्त्री खाँड दशरथ रंगशाला पुगेका हुन् ।
पारालिम्पिकका लागि जापान गएका ६ सदस्यीय नेपाली टिम आज अपरान्ह नेपाल आईपुग्ने छन् ।
एनआरएन जापानअन्तर्गतको कान्तो समितिले आयोजना गरेको कार्यक्रममा पलेशालाई २ लाख ५० हजार नगदसहित सम्मान गरिएको नेपाली पारालिम्पिक टोलीका व्यवस्थापक दीपक विष्टले जनाएका छन् ।
पारालिम्पिकका लागि जापान गएका ६ सदस्यीय नेपाली टिम आइतबार अपरान्ह नेपाल आईपुग्ने भएका हुन्।
नेसनल फुटबल लिग टिम न्यु इंग्ल्यान्ड प्याट्रीयट्सका लेजेण्ड डेभिडको साउथ कारोलिनामा दुर्घटनामा परेर निधन भएको हो ।
तेक्वान्दोको के ४४ क्याटगोरीको महिला ५८ केजीमुनि तौलसमूहको रिपिचेजको फाइनलमा पराजित भएपछि पलेशा कसे पदक जित्नबाट बन्चित भएकी हुन् ।
पत्रकार परियार १६ औं संस्करणको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भएका हुन्।
के ४४ क्याटगोरीको महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरिरहेकी पलेशा रिपिचेजको सेमिफाइनलमा सर्बियन खेलाडी मारिया मिसेभलाई हराउँदै कास्य नजिक पुगेकी हुन् ।
रिपिचेजको क्वाटरफाइनलमा पलेशाले अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई पराजित गरिन् ।
राउण्ड अफ १६ अन्तर्गत शुक्रबार भएको खेलमा पलेशा बेलायतकी बेथ मुनरोसँग पराजित भएकी हुन् ।
साधारणतर्फको प्यारापिटका दर्शकले हजार र मञ्च रहेको भीआईपीतर्फ बस्ने दर्शकले दुई हजार रुपैयाँको टिकट लिएर खेल हेर्न सक्नेछन् ।