सुजन र मारियालाई स्वर्ण
बिजयी खेलाडीहरुलाई अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष, काठामाण्डौ जिल्ला टेबल टेनिस संघका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का प्रमुख टेबल टेनिस प्रशिक्षक धर्ममान बज्राचार्यले पुरस्कार वितरण गरे ।
By खेलपाटी संवाददाताआइतबार, भदौ ३, २०७५





