कपुरलाई स्वर्ण
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा कपुरले टिम सम्झनाका कपिल कुमारलाई १६–१४, ८–११, १६–१४, २–११ र ११–७ को सेटमा पराजित गरे ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा कपुरले टिम सम्झनाका कपिल कुमारलाई १६–१४, ८–११, १६–१४, २–११ र ११–७ को सेटमा पराजित गरे ।
सम्झना ल्याबोरेटोरी क्लिनिक प्रा.लि. को मुख्य प्रायोजन तथा ललितपुर जिल्ला टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा गुजरातले नेपाल प्रहरी क्लबलाई ३–० ले पराजित गर्यो ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्रहरीले कान्तिपुर भ्याली पिङपोङ क्लबलाई ३–० ले पराजित गर्यो ।
आयोजक ललितपुर टेबल टेनिस क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितालाई डीएचएस र लि-निङले इक्विपमेन्ट पार्टनरको रुपमा प्रायोजन गरेको जनाएको छ ।
सदस्य सचिव घिसिङले खेलाडीहरुलाई बधाई प्रदान गर्दैै आगामी दिनमा पनि यस्तै उपलब्धी हासिल गर्न शुभकामना प्रदान गरे ।
दुलाल र मानन्धरको जोडीले भारतीय खेलाडी रजनिश खतवकर र अमृत अनिल मोदीको जोडीलाई ३–२ सेटले पराजित गर्दै स्वर्ण जितेका हुन् ।
प्रशिक्षक अनिता महर्जनले मस्कटबाट जानकारी गराए अनुसार दुलाल र मानन्धरको जोडीले भारतीय खेलाडी पियुष दुवा र महेशचन्द्रको जोडीलाई ११–६, ६–११, ९–११, ११–९, ११–१ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।
दुलालले भारतिय खेलाडी पारिख हार्दिकलाई ११–२, ११–२, ११–१ को सोझो सेटमा पराजित गर्दै तेश्रो चरण प्रवेश गरेको मस्कटबाट टिम प्रशिक्षक अनिता महर्जनले जानकारी गराएको छ ।
शनिवार सम्पन्न प्रतियोगिताको अन्तिम दिन भएको मेन्स सिंगल्समासुनिल महर्जनले वडा ७ का डिकेन महर्जनलाई ४-१ को सेटमा पराजित गरे।
जनवरी १५ देखि २१ सम्म संचालन हुने च्याम्पियनसिपमा संजय अर्याल, प्रकाशबहादुर धाख्वा, रक्त मानन्धर, राजेन्द्र दुलाल र निम जोशीले विभिन्न उमेरसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।
उक्त जोडीले शुक्रवार सम्पन्न फाइनलमा एलेक्स महर्जन र डिकेन महर्जनको जोडीलाई ३–२ को प्रतिस्पर्धात्मक सेटले पराजित गरेका थिए ।
नेपाली टेबलटेनिस टोलीले ओमानको राजधानी मस्कटमा आयोजना हुने विश्व भेट्रान च्याम्पियनसिप मस्कट २०२३ मा प्रतिस्पर्धा गर्ने भएको छ ।