सोमबार, कार्तिक ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

टेबल टेनिस

Bhat Bhateni Supermarket Ad
वैद्यको नेतृत्वमा टेबटेनिस संघको तदर्थ समिति

वैद्यको नेतृत्वमा टेबटेनिस संघको तदर्थ समिति

राष्ट्रिय खेलकुद परिषद् राखेपले गठन गरेको ३३ सदस्यीय समितिको वरिष्ठ सह–संयोजकमा सुदिल शाही र सह–संयोजक वृजेन्द्रबहादुर हमाल रहेका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ १, २०८०
Read more →
टेबलटेनिसको एशियाड तयारी भारतमा

टेबलटेनिसको एशियाड तयारी भारतमा

प्रशिक्षकमा सन्जिवकुमार ढुंगेल र सन्ध्या शाक्य तथा व्यवस्थापकमा अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य रहेका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असार २९, २०८०
Read more →
टेबलटेनिसमा सुस्मितालाई स्वर्ण

टेबलटेनिसमा सुस्मितालाई स्वर्ण

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहिबार भएको फाइनलमा सुस्मिताले नेपाल प्रहरी क्लबकी यशस्वी अवाललाई ११–९, ११–३, ११–९ र ११–८ को सोझो सेटमा पराजित गरिन् ।

By खेलपाटी संवाददाताबिहिबार, असार १४, २०८०
Read more →
टेबलटेनिस भोलिबाट

टेबलटेनिस भोलिबाट

टेबलटेनिस खेलाडी सेलिशा खड्काको उपचारका लागि आर्थिक सहयोग संकलन गर्न हुन लागेको प्रतियोगितामा विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, असार १३, २०८०
Read more →
खुला टेबलटेनिस हुने

खुला टेबलटेनिस हुने

टेबलटेनिस खेलाडी सेलिशा खड्काको उपचारका लागि आर्थिक सहयोग संकलन गर्न प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।

By खेलपाटी संवाददातामंगलबार, असार ५, २०८०
Read more →
टेबलटेनिसको छनोट सम्पन्न

टेबलटेनिसको छनोट सम्पन्न

उक्त छनोट प्रतियोगितामा कास्की जिल्लाका २४ पुरुष र १२ महिला खेलाडीहरुको सहभागिता रहेको टेबलटेनिसका प्राविधिक समितिका सदस्य रजन सुब्बाले वताए ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २५, २०८०
Read more →
गण्डकी प्रदेश स्तरिय टेबल टेनिस प्रतियोगिता हुने

गण्डकी प्रदेश स्तरिय टेबल टेनिस प्रतियोगिता हुने

प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको आयोजना तथा कास्की जिल्ला टेबुलटेनिस संघ, पोखराको व्यवस्थापनमा गण्डकी प्रदेश स्तरिय टेबल टेनिस प्रतियोगिता पोखरामा हुने भएको छ ।

By खेलपाटी संवाददाताबुधबार, जेठ २४, २०८०
Read more →
सुमनलाई स्वर्ण

सुमनलाई स्वर्ण

स्ट्याग च्याम्पियन्स टेबलटेनिसको आयोजनामा भएको प्रतियोगिताको पुरुष सिंगल्समै किङ्सका मुकेश महर्जनले रजत तथा राजीव महर्जन र संघरत्न डंगोलले कांस्य जिते ।

By खेलपाटी संवाददातासोमबार, जेठ १५, २०८०
Read more →
सुमनलाई स्वर्ण

सुमनलाई स्वर्ण

स्ट्याग च्याम्पियन्स टेबलटेनिसको आयोजनामा पोखरामा जारी प्रतियोगिताको भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा इकाछेन स्पोर्ट्स क्लबका राजेन्द्र वज्राचार्यले स्वर्ण, खोल्चा पुखुका नदिमरत्न शाक्यले रजत तथा ललितपुर टीटी क्लबका प्रकाश धाक्वा र च्यासल युथ क्लबका किरण ब्यञ्जनकारले कांस्य जिते ।

By खेलपाटी संवाददाताआइतबार, जेठ १४, २०८०
Read more →
त्रिशालाई स्वर्ण

त्रिशालाई स्वर्ण

स्ट्याग च्याम्पियन्स टेबलटेनिसको आयोजनामा श्री स्याङजा रापाकोट तमु मिलिजुली समाज, पोखरामा भइरहेको प्रतियोगिताको फाइनलमा त्रिशाले प्रजिता मुदभानीलाई ११–५, ११–५ र ११–६ को सोझो सेटमा पराजित गरिन् ।

By खेलपाटी संवाददाताशनिबार, जेठ १३, २०८०
Read more →
एभरेष्ट, बुढानिलकण्ठ र सेन्टम्यारिजलाई उपाधि  

एभरेष्ट, बुढानिलकण्ठ र सेन्टम्यारिजलाई उपाधि  

मिल्स फार्क क्लबको आयोजनामा विराटनगर – १५ रानी मिल्स क्लबमा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा विराटनगरको एभरेष्ट, बुढानिलकण्ठ र  सेन्टम्यारिज स्कुलले उपाधि जितेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १२, २०८०
Read more →
मास्टर्स ओपन टेबलटेनिस भोलिदेखि

मास्टर्स ओपन टेबलटेनिस भोलिदेखि

प्रतियोगितामा पुरुष ४० वर्षमाथि, ५० वर्षमाथि, ६० वर्षमाथि र डबल्स गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक राकेश महर्जनले जनाएका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ १२, २०८०
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 7 of 29Next