टेबल टेनिस टोली इन्डोनेसिया प्रस्थान
इन्डोनेसियामा जारी १८ औं एसियन गेम्समा प्रतिस्पर्धा गर्न नेपाली टेबल टेनिस टोली त्यसतर्फ प्रस्थान गरेका छन् ।
By खेलपाटी संवाददाताबिहिबार, भदौ ७, २०७५
इन्डोनेसियामा जारी १८ औं एसियन गेम्समा प्रतिस्पर्धा गर्न नेपाली टेबल टेनिस टोली त्यसतर्फ प्रस्थान गरेका छन् ।
आज बिहान एक कार्यक्रमकाबीच अध्यक्ष दाहालले टेबुल टेनिस खेलाडीलाई बिदाई गर्दै शुभकामना व्यक्त गरे । उनले एसियाडमा देशको नाम राख्न भन्दै खेलाडीलाई हौसला प्रदान गरेका थिए ।
बिजयी खेलाडीहरुलाई अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष, काठामाण्डौ जिल्ला टेबल टेनिस संघका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का प्रमुख टेबल टेनिस प्रशिक्षक धर्ममान बज्राचार्यले पुरस्कार वितरण गरे ।
टोली ५ खेलाडीसहित ७ सदस्यीय रहेको छ ।
टेबलटेनिस खेलाडीलाई ‘ब्रान्ड एम्बासडर’ मा नियुक्त गरेको यो नै पहिलो पटक हो ।
विकिन सिनियर ब्वाइज, अपेक्षा सिनियर गल्र्स र करण जुनियर ब्वाइजमा पहिलो भए ।