शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

लन टेनिस

Bhat Bhateni Supermarket Ad
शिवाली टेनिस टु युरोपमा

शिवाली टेनिस टु युरोपमा

शिवाली गुरुङले ग्रान्ड स्ल्याम प्लेयर डिभलप्मेन्ट प्रोग्राम आई टिएफ/एटिएफ अन्तर्गत टेनिस टु युरोपमा सहभागिता जनाउने भएकी छन्।

By खेलपाटी संवाददातामंगलबार, असार १७, २०८२
Read more →
बिलि जिन किङ कपमा नेपालको लगातार दोस्रो जित

बिलि जिन किङ कपमा नेपालको लगातार दोस्रो जित

नेपालले बिलि जिन किङ कपमा बुधबार लगातार दोस्रो जित हात पारेको छ । समूह ‘बी’ को खेलमा नेपालले कतारलाई ३–० ले पराजित गर्‍यो । 

By खेलपाटी संवाददाताबुधबार, असार ४, २०८२
Read more →
आरभ र स्वस्तिकालाई टेनिसमा उपाधि

आरभ र स्वस्तिकालाई टेनिसमा उपाधि

आरभसम्राट हाडा र स्वस्तिका विष्टले शनिबार ११औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको सिंगल्स उपाधि जितेका छन्। आरभ पुरुष तथा स्वस्तिका महिलामा च्याम्पियन बने। दुवै नयाँ च्याम्पियन  हुन्।

By खेलपाटी संवाददाताशनिबार, बैशाख २०, २०८२
Read more →
टेनिस तदर्थ समितिको संयोजकमा मुल

टेनिस तदर्थ समितिको संयोजकमा मुल

मनोहरदास मुलको संयोयकत्वमा २३ सदस्यीय नेपाल टेनिस संघको तदर्थ समिति गठन गरिएको छ। 

By खेलपाटी संवाददातामंगलबार, बैशाख १६, २०८२
Read more →
शिभालीले अन्तर्राष्ट्रिय टेनिसमा रचिन् इतिहास

शिभालीले अन्तर्राष्ट्रिय टेनिसमा रचिन् इतिहास

शिभाली गुरुङले अन्तर्राष्ट्रिय टेनिसमा इतिहास रचेकी छन्। १३ वर्षीया गुरुङले श्रीलंकाको कोलम्बोमा जारी आइटिएफ जे ३०को  डबल्सतर्फ उपाधि जित्दै इतिहास रचेकी हुन्। साथै उनी सिंगल्सतर्फ सेमिफाइनलसम्म पुग्न सफल भइन्।

By खेलपाटी संवाददाताआइतबार, चैत २, २०८१
Read more →
टेनिसकी शिभालीलाई भाटभटेनीको २० लाखको प्रायोजन

टेनिसकी शिभालीलाई भाटभटेनीको २० लाखको प्रायोजन

नेपालकी उदाउँदो टेनिस खेलाडी शिवाली गुरुङलाई नेपालको सबैभन्दा ठूलो रिटेल चेन भाटभटेनी सुपरमार्केटले २० लाख रुपैयाँको प्रायोजन गरेको छ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २५, २०८१
Read more →
आरब र सुनिरा थापा च्याम्पियन

आरब र सुनिरा थापा च्याम्पियन

२१औं पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा आरब सम्राट हाडा र सुनिरा थापा च्याम्पियन बनेका छन् । 

By खेलपाटी संवाददातामंगलबार, पुष १६, २०८१
Read more →
ओसाकाको सानदार सुरुआत

ओसाकाको सानदार सुरुआत

चारपल्टकी ग्रान्डस्लाम विजेता नाओमी ओसाकाले सोमबार आफ्नो सिजनको सुरुआत सोझो सेटमा गर्दै विश्व नम्बर एकमा स्थान बनाउने प्रयास गरेकी छन्।

By खेलपाटी संवाददातासोमबार, पुष १५, २०८१
Read more →
शिभाली च्याम्पियन

शिभाली च्याम्पियन

नेपालकी शिभाली गुरुङ इमर्जिङ एथलिट्स जुनियर यु–१४ एसियाली टेनिस प्रतियोगिताअन्तर्गत– सर्किट वानको गल्र्स सिंगल्समा बिहीबार पहिलो भएका छन्।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर ६, २०८१
Read more →
शिभाली र स्वराह सेमिफाइनलमा

शिभाली र स्वराह सेमिफाइनलमा

नेपालकी शिभाली गुरुङ र माल्दिभ्सकी आइसथ करिन सइजनको जोडी इमर्जिङ एथलिट्स जुनियर यु–१४ एसियाली टेनिस प्रतियोगिताको गल्र्स डबल्समा बुधबार पहिलो भएका छन् ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर ५, २०८१
Read more →
जोकोभिचले एटिपी फाइनल्स गुमाउने

जोकोभिचले एटिपी फाइनल्स गुमाउने

दुई पटकका डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिचले एटिपी फाइनल गुमाउने भएका छन्। जोकोभिचले सामाजिक सञ्जालमार्फत मंगलबार चलिरहेको चोटका कारण टुरिनमा हुने फाइनल गुमाउने जानकारी दिएका हुन्।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २०, २०८१
Read more →
नाडालले लिए सन्यास 

नाडालले लिए सन्यास 

२२ पटकका ग्रान्डस्लाम विजेता नाडालले सिजनको अन्त्यसँगै खेल करियरबाट सन्यास लिने घोषणा गरेका हुन् । 

By खेलपाटी संवाददाताबिहिबार, असोज २४, २०८१
Read more →
LiNing Ad
PreviousPage 2 of 86Next