अर्याललाई खेतान फाउण्डेशनको सम्मान
निर्णायक अर्याललाइ शुक्रबार एक कार्यक्रमकाविच राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठले फाउण्डेशनको तर्फबाट प्रदान गरिएको कदर पत्र प्रदान गरे ।
निर्णायक अर्याललाइ शुक्रबार एक कार्यक्रमकाविच राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठले फाउण्डेशनको तर्फबाट प्रदान गरिएको कदर पत्र प्रदान गरे ।
लि निङले बिहीबार अम्पायर अर्याललाई ब्याग, ट्याकसुट, टिसर्ट, जुत्ता, मोजा र क्याप प्रदान गरिएको जनाएको छ । लि निङले पछिल्लो समय नेपालको ब्याडमिन्टन खेललाई सहयोग गर्दै आइरहेको छ ।
केन्द्रिकृत नीतिलाई बिकेन्द्रिकरण गर्दै जाने संघको उद्धेश्य अनुरुप संघ संग आवद्ध प्रत्येक जिल्लामा अब कम्तिमा दुई निर्णायक स्थानिय हुनेछन् । यस अघि प्राय जिल्लामा आयोजना हुने प्रतियोगिताहरुमा केन्द्रबाटनै निर्णायकहरुको पूर्ति हुने गरेको थियो ।
रुपन्देहीको तिलोत्तमा आयोजित प्रतियोगितामा सिद्दार्थ जेसीसका श्रेष्ठ र क्षेत्रीको जोडी पहिलो भएका हुन् ।
नेपालको राष्ट्रिय रेफ्री समेत रहेका अर्यालले अगस्ट २४ देखि सेप्टेम्बर ५ सम्म चल्ने पाराओलम्पिकमा लाईन जजको भूमिका निर्वाह गर्ने भएका हुन् ।
दक्ष जनशक्ति उत्पादन गर्ने संघको उद्धेश्य अनुरुप संघ संग आवद्ध प्रत्येक जिल्लामा कम्तिमा दुई दक्ष निर्णायक उत्पादन गर्ने कार्यको सुरुवात गरेको हो ।
आयोजक काठमाडौं ब्याडमिन्टन एकडेमीले सोमबार कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता स्थगित गरिएको जनाएको छ ।
एकेडेमीले सोमबार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई खेलाडी विकास विभागको प्रमुख नियुक्त गरिएको जनाएको छ ।
सार्वजनिक संस्थान खेलकुद विकास संघ, नेपाल (पेस्डान) द्वारा आयोजित प्रतियोगितामा मुक्तिनाथ विकास बैंक १ स्वर्णसाथ दोश्रो भयो ।
शंकर र जवेगुको जोडीले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठ र नविन सिलवालको जोडीलाई २५-२३, २१-१४ को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेका हुन् । उक्त जोडीले नगद ३१ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
त्यसअघि रामविनयले औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडका रामबहादुर तामाङलाई २१–११ र २१–१८ को सीधा सेटमा हराएका थिए ।
प्रतियोगितामा यसपटक ब्याडमिन्टनतर्फ १२ टिमका १ सय १० खेलाडीको सहभागिता रहने पेस्डानका अध्यक्ष कुलबहादुर आचार्यले जनाएका छन् ।