एन्जिला हन्ड्रेड स्पोर्ट्सको ब्राण्ड एम्बास्डर
बुुधबार अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर स्पोर्ट्स म्यानेजमेन्टको कम्पनी हन्ड्रेड स्पोर्टस म्यानेजमेन्ट प्रालीले राष्ट्रिय फुटबल टिमकी कप्तान समेत रहेकी एन्जिलालाई चार वर्षका लागि ब्राण्ड एम्बास्डर घोषणा गरेको हो ।
By खेलपाटी संवाददाताबुधबार, फागुन २४, २०७९





