मंगला देवी स्मृति राष्ट्रिय किक बक्सिङ हुने
आयोजकले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता चैत २० देखि २४ गतेसम्म संचालन हुने जनाएको छ।
आयोजकले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता चैत २० देखि २४ गतेसम्म संचालन हुने जनाएको छ।
यस अघि फुरी र वाइल्डरबीचको भिडन्त जुलाई २४ मा तय भएको थियो । तर, इंग्लिस बक्सर फुरीलाई कोरोना भाईरसको संक्रमण देखिएपछि प्रतिस्पर्धा स्थगित गरिएको थियो ।
१३ औं दक्षिण एसियाली खेलकुद सागको उसुमा रजत जितेका मंगलले शुक्रबार आयोजक ललितपुरका सन्तोष मगरलाई पराजित गरे ।
नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा कविनले उसुका कृष्ण खड्कालाई पराजित गरे ।
नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको कुल नगद पुरस्कार राशी ९ लाख ५७ हजार रुपैयाँ रहेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष २० केजीमा इचङकुका युनिक तामाङ, २५ केजीमा केन्द्रका श्रृदेश चन्द, ३० केजीमा केन्द्रका एओन गहतराज र एकल कातामा नरहरिपुरका स्वर्णिम मानन्धरले पहिलो स्थान हात पारे ।
बक्सिङका सुपर स्टार टाइसन ५४ वर्षको उमेरमा पुन: रिङमा फर्कन लागेका हुन् ।
ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित शनिबार सम्पन्न प्रतियोगितामा आर्मीले ५ स्वर्ण, ४ रजत र २ कांस्य जित्दै टिम च्याम्पियन बनेको हो ।
पुरुष ७० केजीमा सो क्योकुसिनका प्रदीप तामाङले आर्मीका शिवजी सिलवाल तथा एपीएफका वीरेन्द्रसिंह खत्रीले आईकेकेएफका प्रवीण मेचेलाई पन्छ्याउदै फाइनल यात्रा तय गरे ।
महिला ५० केजीमा आर्मीकी एलिसा चाँद र कोपिला लिम्बूले क्वाटरफाइनल यात्रा तय गरेका छन् ।
आयोजक ललितपुर किक बक्सिङ संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस ५ गतेबाट ७ गतेसम्म आयोजना हुने जानकारी गराएको छ ।