कीर्तिमान नजिक सन्तोष, कुन क्लबबाट कति गोल ?
च्यासल युथ क्लबबाट यस सिजनको लिग खेलिरहेका सन्तोष 'ए' डिभिजन लिगमा १ सय गोल गर्ने पहिलो खेलाडी बन्ने संघारमा छन् ।
च्यासल युथ क्लबबाट यस सिजनको लिग खेलिरहेका सन्तोष 'ए' डिभिजन लिगमा १ सय गोल गर्ने पहिलो खेलाडी बन्ने संघारमा छन् ।
विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ)का प्रशिक्षक राजेन्द्र तामाङको भनाई मान्ने हो भने यस पटक सहिद स्मारक ए डिभिजन लिगका सबै टिम १९–२० का छन् ।
खेलअघि सबैको ध्यान साहुखल परिवारमा थियो । राष्ट्रिय फुटबल टिमका पूर्व फरवार्ड सन्तोष साहुखल लिग खेल्न स्वदेश फर्किएका थिए ।
केही अनुहार छाड्ने हो भने ब्रिगेडले एन्फा एकेडेमीका खेलाडीलाई लिग खेल्न जम्मा गरेको छ । ब्रिगेडले एन्फाबाट बाहिरिएका यू–१८ साफ र यू–१९ एएफसी छनोट खेलेका खेलाडीलाई टिममा राखेको हो ।
यदी जित्नेको ईतिहास लेख्ने हो भने अनुमपा मगरको ईतिहास छुट्न हुदैन ।
तर उसले पुर्वाधारको समस्या देखायो । त्यसपछि पहिलो संस्करणको साग नेपालमै भयो । सुरुवाती संस्करणमै फुटबलको सहभागीता निश्चित गरियो । तर पुरुष स्पर्धामात्र समावेश गरियो ।
एएफसीले आफ्ना सदस्य राष्ट्रका शीर्ष डिभिजनका क्लबलाई सन् २०२० भित्र ए लाईसेन्स मान्यता प्राप्त बनाउन निर्देशन दिएको छ । त्यसका लागि क्लबको आफ्नै मैदान पहिलो मुख्य सर्त हो ।
शनिबार बिहानै अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक अप्रिय निर्णय गर्यो । स्टार फरवार्ड विमल घर्तिमगर सहित चार खेलाडीलाई कारबाही गर्दै राष्ट्रिय टिमबाट निकाल्यो ।
वर्ष दिन अघिसम्म उनी नयाँ थिए । गत बर्ष उनले ए डिभिजन लिगमा थ्री स्टारबाट डेब्यु गरे । सम्भावना देखाए । अब उनै मिक्छेन घरेलु फुटबलमा नयाँ आकार लिदैछन् ।
एएफसीका प्रतिनिधिले निरिक्षणको क्रममा रंगशालाको मैदानमा खोट देखाएका थिए । मैदानमा रोपिएको घाँस अन्तराष्ट्रिय मापदण्ड अनुसार नभएको उनीहरुको दाबी थियो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टेष्ट मान्यता नपाएका राष्ट्रलाई मध्यनजर गर्दै अन्तर महादेशीय कपको नाममा फस्ट क्लास क्रिकेटको स्वरुप अघि बढाएको थियो ।
सोही खेल राष्ट्रिय पुरुष फुटबल टिमको दशरथ रंगशालामा खेलेको अन्तिम खेल बन्यो । नेपाली दर्शकले त्यसपछि दशरथ रंगशालामा राष्ट्रिय टिमको खेल हेर्न पाएका छैनन् ।