‘जग्गा पाए रंगशाला बनाउन पहल गर्छु’
श्रीलंकामा एसिया कप क्रिकेट हेरेका मेयर बालेनले सरकारले काठमाडौं महानगर वा आसपासमा सय रोपनी जग्गा उपलब्ध गराएको खण्डमा काठमाडौं महानगरबाट रंगशाला बनाउन पहल गर्ने बताएका हुन् ।
श्रीलंकामा एसिया कप क्रिकेट हेरेका मेयर बालेनले सरकारले काठमाडौं महानगर वा आसपासमा सय रोपनी जग्गा उपलब्ध गराएको खण्डमा काठमाडौं महानगरबाट रंगशाला बनाउन पहल गर्ने बताएका हुन् ।
खेलाडीहरु एकपछि अर्को गरि बिदेशिन थालेपछि नेपाली खेलकुदको भविष्यका लागि संकट उत्पन्न भएको छ। तर सम्बन्धित निकायहरु यस बिषयमा हेराहेरको अवस्थामा छन्।
कार्यसमिति बैठकअघि विवाद बढ्न थालेपछि महासचिवको हैसियतमा किरण राईले पूर्व अध्यक्ष शेर्पासँग सोमबार भेटवार्ता गरेका हुन् ।
खेलाडी सरुवा बजारको चर्चामा छन्, एमबाप्पे । उनको भविष्यलाई लिएर विभिन्न अड्कलबाजी भैरहेको छ । सोही अनुसार चर्चा जारी छ ।
अझ सम्बन्धित मन्त्रीमा विषय विज्ञता भएन भने सम्बन्धित क्षेत्रले के अपेक्षा गर्ने ?
प्रधानमन्त्री कप क्लब लिग भलिबल च्याम्पियनसिपको अन्तिम दिन हेल्प नेपालका खेलाडी अमृत क्षेत्रीले पत्रकारमाथि हातपातको प्रयास गरेका छन् ।
कांग्रेसबाट नियुक्त भएका युवा तथा खेलकुद मन्त्री डिगबहादुर गुरुङलाई ज्ञापनपत्र बुझाउनेदेखि पत्रकार सम्मेलन गरेर राखेप सदस्य सचिवको राजीनामा माग्न थालिएको छ ।
भारतमा साफ च्याम्पियनसिप चलिरहेको छ । सुनिलको प्रर्दशनले सबै प्रश्नको उत्तर दिन्छ । उनले तीन खेलमा पाँच गोल गरिसकेका छन् ।
नेपालमा समेत इ–स्पोर्ट्स विधाको पब्जि खेल्नेको संख्या बढ्दै दुई मिलियन भन्दामाथि छ भने अन्य स्पोर्टस् समेत गणना गर्दा यसको संख्या १० मिलियन सजिलै कट्ने देखिन्छ ।
आर्थिक अभावको कारण देखाउँदै एन्फाले नाम समावेश नगरेपछि सोमबार सार्वजनीक सहभागी टिममा नेपालको नाम थिएन ।
नेपाली फुटबलमा भने जर्सी नं ९९ को प्रसंग अलि फरक छ । जारी शहिद स्मारक लिगमा हिमालयन शेर्पा क्लबले पहिलो पटक ९९ जर्सी कार्यान्वयनमा ल्याएको छ ।
नेपाली फुटबलको शीर्ष डिभिजन लिग सहिद स्मारक 'ए' डिभिजन लिग जावलाखेलले खेल्दै आएको छ ।