इचंखु नारायणमा कराते अर्को साता
डोको २२ औ बार्षिक उत्सबको अबसरमा डोजोको हलमा आयोजना हुने प्रतियोगितामा १५ भन्दा बढी टोलीका खेलाडीहरुको सहभागिता रहने आयोजक डोजोका अध्यक्ष बाबुराम लामाले जानकारी दिए ।
डोको २२ औ बार्षिक उत्सबको अबसरमा डोजोको हलमा आयोजना हुने प्रतियोगितामा १५ भन्दा बढी टोलीका खेलाडीहरुको सहभागिता रहने आयोजक डोजोका अध्यक्ष बाबुराम लामाले जानकारी दिए ।
पुनेमा सम्पन्न च्याम्पियनसिपमा नेपालबाट गएका सामुदायिक विद्यालय भीमसेनगोलका खेलाडीले ११ स्वर्ण,५ रजत र ३ कास्यसहित १९ पदक जितेका हुन् ।
कुमेटी र कातामा अब्बल मानिने घर्तिमगरले दोस्रो युरोप कराँते नोमिचि प्रतियोगितामा कातातर्फ रजत पदक हात पार्दै इटालीबाट कराँतेमा डिप्लोमा पास गरेका थिए ।
टिम प्रशिक्षकमा १० औं सागका स्वर्ण विजेता कुशल श्रेष्ठ, व्यवस्थापकमा राजेश जोशी, निर्णायकमा तारा गुरुङ र अफिसियलमा तुलसीकुमार महर्जन रहेका छन् ।
अन्तराष्ट्रिय वादो महासंघ र अल नेपाल वादोकाई कराते संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको बेष्ट फाईटरमा पुरुष तर्फ श्रीलङ्काका धनुष्का प्रदीप र महिला तर्फ नेपालकी दिब्या गौतम घोषित भए ।
च्याम्पियनसिपमा सहभागी हुन १८ खेलाडीसहित ३६ सदस्यीय नेपाली टोली मंगलबार इन्डोनेसियाको जकार्ता प्रस्थान गरेको छ ।
आफिसियलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जन, नारायणदेव राणा, महेश महर्जन, राजेश जोशी र रवि महर्जन रहेका छन् ।
पुरुषको व्यक्तिगत कातातर्फ आइतबार भएको खेलमा मन्डेले प्रदेश नं. ५ का दीप राज थापालाई पराजित गर्दै स्वर्ण हात पारेका हुन् ।
स्वर्ण जित्ने क्रममा पर्शुरामले क्यानाडाका खेलाडीलाई ३–२ अंकले हराएका थिए ।
पर्शुरामलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले बुधरबारै एक कार्यक्रमबीच बिदाइ गरे ।