विनितालाई स्वर्ण
महिला ५५ केजीको फाइनलमा विनिताले नेपालकै दिलाशा श्रेष्ठलाई पराजित गरिन् ।
महिला ५५ केजीको फाइनलमा विनिताले नेपालकै दिलाशा श्रेष्ठलाई पराजित गरिन् ।
भारतको अहमदाबादमा डिसेम्बर ३० र ३१ तारिखमा भएको प्रतियोगितामा नेपाल १० स्वर्ण, ५ रजत र ४ कांस्यसाथ टिम उपविजेता भएको थियो ।
पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदअन्तर्गत एकल काताका स्वर्ण विजेता समेत रहेका पर्शुरामलाई कखराका निर्देशक उमानाथ निरौला र प्रिन्सिपल निशा न्यौपानेले सम्मान पत्र प्रदान गरी सम्मान गरे ।
महाराणा प्रताप स्पोर्टस् एकेडमीमा भएको च्याम्पियनसिपमा सहभागी सवै तीन खेलाडीले पदक हात पार्न सफल भई स्वदेश फर्किएको टोली नेता समेत रहेका श्रेष्ठले जानकारी गराए ।
ब्राईट गोर्खा डोजो, घट्टेकुलोले आयोजना गरेको एक दिने च्याम्पियनसिपमा प्रदेश ४ ले ४ स्वर्ण, १ रजत र २ कास्य हात पार्यो ।
मानसिंह डोजोले प्रथम टोखा मेयर कप वादोकाइ कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
प्रथम अन्तर्राष्ट्रिय क्योकुसिन कराते च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार भारतको पश्चिम बंगाल प्रस्थान गरेका छन् ।
नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालका खेलाडीहरुले ७ स्वर्ण, ३ रजत र २ काँस्य पदक जितेको छ ।
काता र कुमेत तर्फगरि २० स्वर्ण र २ रजतगरी २२ पदक हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको प्रतिष्ठानका निर्देशक नविन उप्रेतीले जानकारी गराए ।
भारतको पुनेमा नोभेम्बर ३० देखि डिसेम्बर २ तारिखसम्म भएको प्रतियोगितामा राहुल राई, अनिल रोका, महिमा राई र इर्फान वस्ताले दोहोरो स्वर्ण जितेका थिए ।
आयोजकले १४ स्वर्ण, ५ रजत र १५ कास्य पदक हात पार्दै उपाधी कब्जा गरेको हो । दोश्रो भएको नेपाल सोतोकान कराते संघले १ स्वर्ण, ८ रजत र ३ कास्य पायो ।
यस स्पर्धामा लीबर्टीका करुण बुढाथोकी दोश्रो भए भने आयोजक इचंखु नारायणका प्रज्वल पोख्रेल र करण श्रेष्ठले काश्य पदक जिते ।