आइतबार, १८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

जुडो

Bhat Bhateni Supermarket Ad
एसियन ओसियाना क्याडेट र जुनियर जुडोमा चार खेलाडी

एसियन ओसियाना क्याडेट र जुनियर जुडोमा चार खेलाडी

डिसेम्बर २ देखि ५ सम्म हुने प्रतियोगितामा सहभागी टोली प्रशिक्षकसहित पाँच सदस्यीय रहेको छ ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १२, २०७८
Read more →
जुडो दिवस मनाइयो

जुडो दिवस मनाइयो

जुडो संघले नयाँ बजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) जुडो दिवसको कार्यक्रम आयोजना गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक ११, २०७८
Read more →
जुडो च्याम्पियनसिपका लागि ४ खेलाडी छनोट

जुडो च्याम्पियनसिपका लागि ४ खेलाडी छनोट

नेपाल जुडो संघद्वारा आयोजित छनोट प्रतियोगिताबाट समान २–२ पुरुष÷महिला गरी ४ खेलाडी छनोट भएको जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।

By खेलपाटी संवाददाताशनिबार, असोज २३, २०७८
Read more →
जुडो टोली स्विट्जरल्यान्ड प्रस्थान

जुडो टोली स्विट्जरल्यान्ड प्रस्थान

तालिममा सहभागी हुने खेलाडीमा आयुशसिंह साउद र सम्झना थापा रहेका छन् । प्रशिक्षकमा राजीव प्रधान छन् ।

By खेलपाटी संवाददाताशनिबार, साउन १६, २०७८
Read more →
जुडो टोली शनिबार स्विट्जरल्यान्ड जाने

जुडो टोली शनिबार स्विट्जरल्यान्ड जाने

अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ), ओलम्पिक सोलिडारिटी र सेर्गइ जुडो क्याम्पको संयुक्त आयोजनामा हुन लागेको तालिम अगष्ट १ देखि ७ तारिखसम्म हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन १५, २०७८
Read more →
सोनिया पहिलो खेलमै पराजित

सोनिया पहिलो खेलमै पराजित

शनिबार भएको महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन्  ।

By खेलपाटी संवाददाताशनिबार, साउन ९, २०७८
Read more →
सोनियाले पहिलो खेलमा रुसकी इरिनासँग खेल्ने

सोनियाले पहिलो खेलमा रुसकी इरिनासँग खेल्ने

बिहीबार सार्वजनिक भएको खेल तालिका अनुसार सोनियाले पहिलो प्रतिद्वन्दी इरिना पाएकी हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, साउन ७, २०७८
Read more →
अन्तर्राष्ट्रिय जुडो तालिममा बाँकेका २ खेलाडी

अन्तर्राष्ट्रिय जुडो तालिममा बाँकेका २ खेलाडी

मंगोलियन जुडो क्लबका अध्यक्ष तथा प्रशिक्षक विजय गुरुङका अनुसार सन् २०२१ अगष्ट १ देखि ७ सम्म संचालन हुने तालिममा नेपालबाट बाँकेका दुई जना मात्र खेलाडी छनौट भएका हुन् ।

By बिक्रम बुढा क्षेत्रीमंगलबार, साउन ५, २०७८
Read more →
जुडोकी सोनियाले ओलम्पिक खेल्ने

जुडोकी सोनियाले ओलम्पिक खेल्ने

नेपाल जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्यले सोनियाले ओलम्पिक खेल्ने पक्का भएको जानकारी दिए ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ११, २०७८
Read more →
एसियाली जुडो च्याम्पियनसिपमा ४ नेपाली खेलाडी

एसियाली जुडो च्याम्पियनसिपमा ४ नेपाली खेलाडी

अप्रिल ४ देखि १० तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र ३ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १९, २०७७
Read more →
कोरोनाले प्रभावित जुडोको प्रशिक्षण सुरु

कोरोनाले प्रभावित जुडोको प्रशिक्षण सुरु

काठमाडौं नयाँ बजारस्थित बहुउद्धेश्यीय मार्सल आर्ट्स केन्द्रमा जुडोको प्रशिक्षण सुरु भएको हो ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर ३०, २०७७
Read more →
जुडो क्लबलाई पन्ध्र लाखको सहयोग

जुडो क्लबलाई पन्ध्र लाखको सहयोग

सोलुखुम्बुकै खुम्जुङमा तालिम केन्द्र स्थापना गर्न ५० थान म्याट र १ सय ३१ थान गी प्रदान गरिएको नेपाल जुडो संघका महासचिव समेत रहेका क्लबका संस्थापक धर्मकुमार श्रेष्ठले जनाएका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक २८, २०७७
Read more →
LiNing Ad
PreviousPage 6 of 10Next