वडाअध्यक्ष कप फुटबलको तयारी
काठमाडौँ महानगरपालिका वडा ७ कार्यसमितिको आयोजनामा तेस्रो वडाअध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिता जेठ १० गतेदेखि हुने भएको छ।
काठमाडौँ महानगरपालिका वडा ७ कार्यसमितिको आयोजनामा तेस्रो वडाअध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिता जेठ १० गतेदेखि हुने भएको छ।
एन्फा अन्तरकलेज फुटसल च्याम्पियनसिपमा २४ टोलीले सहभागिता जनाउने भएका छन्।
नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले मैत्रीपूर्ण फुटसलको उपाधि जितेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैँक (एनआईएमबी)ले दोस्रो पटक आरबीबीएल–इसान कप तेश्रो फुटसल प्रतियोगिताको उपाधि जितेको छ।
नेपाल आयल निगम र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक एनआईएमबी आरबीबीएल–इसान कप तेश्रो फुटसल प्रतियोगितामा फाइनलमा प्रवेश गरेका छन् ।
सोमबार सुन्दरबस्तीस्थित आयोजक भ्याली पब्लिकको नवनिर्मित हलमा भएको फाइनलमा सनराइजले वेदव्यासलाई ३–२ गोलले पराजित गर्यो ।
शुक्रबार सानो भर्याङस्थित आयोजककै हातामा भएको फाइनलमा स्वस्तिश्री गुरुकुलले पाठशाला नेपाल फाउन्डेसनलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्यो ।
युवा संघका मिसन राईले ह्याट्रिक गरे । यस्तै, युवा संघका अध्यक्षसमेत रहेको क्षितिज थेवे र मिलन बमले समान एक गोल थपे । एनएसजेएफका शिशिर बस्नेतले ह्याट्रिक गर्दा अभिनव जोशी र बासु ढेके अवालले एक–एक गोल गरे ।
फाइनल खेलमा काठमाडौंको ढुकु फुटसल हबलाई ३–० गोलले पराजित गर्दै मेन्टेन एफसी च्याम्यियन बनेको हो ।
पोखरामा जारी नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल’ प्रतियोगितामा मेन्टेन एफसी र काठमाडौंको ढुकु हब फाइनल प्रवेश गरेका छन् ।
आईतबार भएको फाइनल खेलमा पीईएनको बी टिमलाई ७-६ गोल अन्तरले हराउँदै द फार्माले उपाधि जितेको छ ।
प्रतियोगितामा कुल १६ टिमको सहभागीता रहने आयोजक द फार्मा टिम बुटवलले जानकारी दिएको छ ।