युभेन्ट्सले भित्र्यायो साल्केबाट मिडफिल्डर वेस्टन
युभेन्ट्सले २२ वर्षीय मिडफिल्डरलाई जर्मन क्लब साल्केबाट लोनमा अनुबन्ध गरेको हो ।
युभेन्ट्सले २२ वर्षीय मिडफिल्डरलाई जर्मन क्लब साल्केबाट लोनमा अनुबन्ध गरेको हो ।
प्रशिक्षक इरिक टेन हगले विकसित पछिल्लो अवस्थालाई हेरेर उनलाई टिम बाहिर राखिएको बताएका छन् ।
वेम्बली स्टेडियममा शनिबार भएको फाइनलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराउँदै आर्सनलले उपाधि जितेको हो ।
शनिबार राति भएको मैत्रीपूर्ण खेलमा चेल्सी ब्राइटनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
हडर्सफिल्डले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट परेरालाई लोनमा अनुबन्ध गरेको हो ।
एसियन फुटबल फेडेरेसन (एएफसी) ले शनिबार एसिया कप आयोजनाका लागि पाँच राष्ट्रले दाबी गरेको जनाएको छ ।
लिड्सले फरवार्ड रोड्रिगोलाई स्पेनिस क्लब भ्यालेन्सियाबाट अनुबन्ध गरेको हो ।
वेम्बली स्टेडियममा हुने फाइनलमा लिभरपुल र आर्सनल भिड्ने छन् । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ ।
शुक्रबार राति मेम्फिस डिपेको ह्याट्रिकमा लियोनले डिजोनमाथि ४–१ को जित निकालेको हो ।
मेस्सीले आफ्ना प्रतिनिधिलाई बार्सिलोनाको बोर्डसंग बैठकको व्यवस्था गर्न अनुरोध गरेका छन् । उनले बोर्डसंग छलफल गरेर आफ्नो भविष्यको बिषयमा निर्णय गर्न चाहन्छन् ।
‘इमान्दारिताका साथ भन्नु पर्दा त्यो नम्बर हाम्रा लागि हैन । उनी राम्रा खेलाडी हुन् ।’ क्लोले थपे ।
भायाडोलिडले स्पेनिस गोलकिपर रोबर्टोलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो ।