मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
एभर्टनसँग युवा फरवार्ड गोर्डनको नयाँ सम्झौता

एभर्टनसँग युवा फरवार्ड गोर्डनको नयाँ सम्झौता

१९ वर्षीय फरवार्डले क्लबमा थप पाँच वर्ष बस्ने गरी नयाँ सम्झौता गरेका हुन् । सम्झौतासँगै उनी २०२५ को जुनसम्म एभर्टनमा रहने छन् ।

By खेलपाटी संवाददातामंगलबार, भदौ १६, २०७७
Read more →
'हाभर्ट्जले हामीसँग पुन: ट्रेनिङ गर्ने छैन'

'हाभर्ट्जले हामीसँग पुन: ट्रेनिङ गर्ने छैन'

जर्मन मिडफिल्डर हाभर्ट्ज इंग्लिस क्लब चेल्सी जाने चर्चा चलिरहेको बेला मुख्य प्रशिक्षक पिटरको यस्तो भनाई आएको हो ।

By खेलपाटी संवाददातामंगलबार, भदौ १६, २०७७
Read more →
जापानी डिफेन्डर नागाटोमो मार्सेलीमा

जापानी डिफेन्डर नागाटोमो मार्सेलीमा

फ्रेन्च लिग वान क्लब मार्सेलीले सेन्टर ब्याक नागाटोमोलाई फ्रि ट्रान्सफरमा एक सिजनको लागि अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, भदौ १६, २०७७
Read more →
पहिलो एल क्लासिको अक्टोबरमा

पहिलो एल क्लासिको अक्टोबरमा

ला लिगाले सोमबार सन् २०२०/२१ को सिजनको खेल तालिका सार्वजनिक गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, भदौ १६, २०७७
Read more →
प्रशिक्षणमा मेस्सी अनुपस्थित

प्रशिक्षणमा मेस्सी अनुपस्थित

बार्सिलोनाको पहिलो दिनको प्रशिक्षणमा लियोनल मेस्सी भने अनुपस्थित रहे । उनको क्लबसंगको विवाद जारी छ ।

By खेलपाटी संवाददातामंगलबार, भदौ १६, २०७७
Read more →
मिखीटेरियान रोमाको स्थायी खेलाडी

मिखीटेरियान रोमाको स्थायी खेलाडी

सिरी 'ए' क्लब रोमाले मिडफिल्डर मिखीटेरियानलाई आर्सनलबाट स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, भदौ १५, २०७७
Read more →
सिल्भालाई कोरोना पोजेटिभ

सिल्भालाई कोरोना पोजेटिभ

ला लिगा क्लब रियल सोसिडाडले सोमबार सिल्भालाई कोरोना देखिएको पुष्टि गरेको छ ।

By खेलपाटी संवाददातासोमबार, भदौ १५, २०७७
Read more →
राष्फोर्ड इंग्ल्यान्डको टिमबाट बाहिर

राष्फोर्ड इंग्ल्यान्डको टिमबाट बाहिर

इंग्ल्यान्ड एफएले सोमबार राष्फोर्ड टिमबाट बाहिरिएको जनाएको छ । चोटको कारण राष्फोर्ड इंग्ल्यान्डको टिमबाट बाहिरिएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, भदौ १५, २०७७
Read more →
लाजियोसँग इमोबाइलको नयाँ सम्झौता

लाजियोसँग इमोबाइलको नयाँ सम्झौता

इटालियन सिरी 'ए' क्लब लाजियोले सोमबार इमोबाइलले क्लबसँग नयाँ सम्झौता गरेको जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, भदौ १५, २०७७
Read more →
इब्राहिमोविच थप एक वर्ष मिलानमा बस्ने

इब्राहिमोविच थप एक वर्ष मिलानमा बस्ने

इब्राहिमोविचले थप एक वर्ष क्लबमा रहने गरी मिलानसँग सम्झौता गरेको स्काई इटालीले जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, भदौ १५, २०७७
Read more →
युरोपा लिग छनोट  : टोटेनहमले लोकोमोटिवसँग खेल्ने

युरोपा लिग छनोट : टोटेनहमले लोकोमोटिवसँग खेल्ने

यूईएफएले सोमबार सार्वजनिक गरेको ड्र अनुसार टोटेनहमको प्रतिद्वन्दी लोकोमोटिव परेको हो ।

By खेलपाटी संवाददातासोमबार, भदौ १५, २०७७
Read more →
लेवान्डोस्की ४० वर्षको उमेरसम्म खेल्ने

लेवान्डोस्की ४० वर्षको उमेरसम्म खेल्ने

लेवान्डोस्कीको बायर्नसंगको सम्झौता अझै तीन वर्ष बाँकी छ । उनले क्लबसंगको वर्तमान सम्झौता अन्तिम नहुने समेत बताएका छन् ।

By खेलपाटी संवाददातासोमबार, भदौ १५, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 1399 of 2124Next