आयोजक जयकिसानलाई उपाधि
शुक्रबार भएको फाइनलमा मसुरिया फुटबल एकेडेमीलाई २-० ले हराउँदै जयकिसानले उपाधि उचालेको हो ।
शुक्रबार भएको फाइनलमा मसुरिया फुटबल एकेडेमीलाई २-० ले हराउँदै जयकिसानले उपाधि उचालेको हो ।
नेपाली टोलीले पोखरा रंगशालामा शुक्रबारबाट प्रशिक्षण थालेको हो । दुई साताको प्रशिक्षणका लागि नेपाल टिम बिहीबार मात्रै पोखरा आईपुगेका थिए ।
शुक्रबार समूह ‘बी’ बाट वडा नम्वर २ समूह विजेता र वडा नम्वर ८ समूह उपविजेता बन्दै अघिल्लो चरण प्रवेश गरेपछि सेमिफाइनलको समिकरण पुरा भएको हो ।
कोरोनाको संक्रमण देखिएपछि उनि सेल्फ आइसोलेसनमा बसेको बताईएको छ ।
आर्सनलले अष्ट्रेलियन गोलकिपरलाई ब्राइटनबाट अनुबन्ध गरेको हो ।
शनिबार पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिका भिड्ने तालिका रहेको थियो ।
उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ६-० गोल अन्तरले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा पुलिसले ४-० को अग्रता बनाएको छ ।
घानाको राइट टु ड्रिम एकेडेमीमा इजिप्टका धनाढ्यले १ सय २० मिलियन अमेरिकी डलर लगानी गरेको हो ।
बिहीबार राति भएको खेलमा एट्लेटिकोले आइबरलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा नेपाल पुलिस क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।
बिहीबार राति भएको अन्तिम ३२ को खेलमा कोर्नेलालाई अतिरिक्त समयमा २-० ले पराजित गर्दै बार्सिलोना अर्को चरणमा पुगेको हो ।