प्रिमियर लिग - तीन ठुला खेल
पहिलो खेलमा म्यान्चेष्टर सिटी र लिड्स युनाईटेड, दोस्रो खेलमा लिभरपुल र एस्टन भिल्ला तथा तेस्रो खेलमा क्रिस्टल प्यालेस र चेल्सीबीच प्रतिस्पर्धा हुदैछ ।
पहिलो खेलमा म्यान्चेष्टर सिटी र लिड्स युनाईटेड, दोस्रो खेलमा लिभरपुल र एस्टन भिल्ला तथा तेस्रो खेलमा क्रिस्टल प्यालेस र चेल्सीबीच प्रतिस्पर्धा हुदैछ ।
राष्ट्रिय टिमका अधिकांश अनुहार समावेश भएको मछिन्द्र होस वा स्टार खेलाडीले भरिएका मनाङ र थ्री स्टार जस्ता हेभीवेट क्लब आहा रारामा पहिलो खेलमै स्तब्ध बने ।
शुक्रबार राति भएको खेलमा उल्भ्सले फुलहमलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
पोखरा रंगशालामा हुने फाइनलमा संकटा क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।
दोस्राे प्रि–क्वाटरफाइनल खेलमा रुपन्देहीको गोर्खा ब्वाइज क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै पञ्जावले क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो ।
गत महिना काठमाडौंमा भएको सुपर लिगको अक्सनमा कोटा पूर्ण भएको कारण रविलाई कुनै पनि टोलीले खरिद गर्न पाएको थिएन ।
पोखरा रंगशालामा अपरान्ह हुने फाइनलमा संकटा क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ ।
बिहीबार राति भएको खेलमा आर्सनलले चेक रिपब्लिकको स्लाभिया प्रागसँग १-१ गोलको बराबरी खेलेको हो ।
बिहीबार राति भएको खेलमा युनाईटेडले स्पेनिस क्लब ग्रानडालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा झापाले सामाजिक युवा क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै अफ्रिकन रुट उपाधि नजिक पुगेको हो ।
आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले बिहीबार खुकुरी रमको वितरक नेपाल डिस्टिलरी प्रालिसँग सम्झौता गरेको छ ।