शुक्रबार, कार्तिक २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
ललितपुरले भित्र्यायो अजरबैजानका स्ट्राइकर

ललितपुरले भित्र्यायो अजरबैजानका स्ट्राइकर

ललितपुरले एनएसएल लिगका लागि अजरबैजानका २८ वर्षीय स्ट्राइकरलाई अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २, २०७८
Read more →
ओलावाले धनगढी एफसीमा अनुबन्धित

ओलावाले धनगढी एफसीमा अनुबन्धित

धनगढीले बिहीबार ओलावालेलाई अनुबन्धित गरेको जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २, २०७८
Read more →
घरेलु फुटबलमा किरणको पुनरागमन

घरेलु फुटबलमा किरणको पुनरागमन

नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) मार्फत किरण घरेलु फुटबलमा फर्कन लागेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २, २०७८
Read more →
किरण धनगढी एफसीको 'आइकोनिक' खेलाडी

किरण धनगढी एफसीको 'आइकोनिक' खेलाडी

धनगढीले बुधबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय फुटबल टिमका कप्तान किरणलाई आइकोनिक खेलाडीको रुपमा सार्वजनीक गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २, २०७८
Read more →
पोकर खेलाडी बन्ने नेयमारको चाहना !

पोकर खेलाडी बन्ने नेयमारको चाहना !

२९ वर्षीय नेयमारले २०१४ को विश्वकप दौरानबाट पोकर खेल्न सुरु गरेका थिए । नेयमारले पोकरमा आफुलाई स्थापित समेत गर्दै गइरहेका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २, २०७८
Read more →
अबहानी र इगल्सकाे खेल नेपालमा गर्न प्रस्ताव

अबहानी र इगल्सकाे खेल नेपालमा गर्न प्रस्ताव

बंगलादेशको लिग च्याम्पियन अबहानीले आफ्नो होम खेल न्युट्रल भेन्युको रुपमा नेपालमा आयोजना गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रस्ताव गरेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २, २०७८
Read more →
डर्टमण्डलाई हराउँदै सिटी सेमिफाइनलमा

डर्टमण्डलाई हराउँदै सिटी सेमिफाइनलमा

बुधबार राति क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४-२ को नतिजासहित सिटी अन्तिम चारमा पुगेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २, २०७८
Read more →
रियल सेमिफाइनलमा, लिभरपुल बाहिरियो

रियल सेमिफाइनलमा, लिभरपुल बाहिरियो

बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुलसँग गोलरहित बराबरी खेल्दै रियल समग्रमा जित निकाल्दै अन्तिम चारमा पुगेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २, २०७८
Read more →
स्लाभिया प्रागका डिफेन्डरलाई १० खेलको प्रतिबन्ध

स्लाभिया प्रागका डिफेन्डरलाई १० खेलको प्रतिबन्ध

युरोपा लिग फुटबलको दौरान रेन्जर्सका मिडफिल्डर ग्लेन कामरालाई रंगभेदीय दुर्व्यवहार गरेपछि यूईएफएले कुडेलालाई १० खेलको प्रतिबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १, २०७८
Read more →
बेंगलुरुसँग आर्मीको फराकिलो हार

बेंगलुरुसँग आर्मीको फराकिलो हार

गोवास्थित जीएमसी स्टेडियममा बुधबार भएको खेलमा आर्मी बेंगलुरुसँग ५-० गोल अन्तरले पराजित भएको छ ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १, २०७८
Read more →
आर्मी र बेंगलुरुबीचको खेल कसरी हेर्ने लाईभ ?

आर्मी र बेंगलुरुबीचको खेल कसरी हेर्ने लाईभ ?

गोवास्थित जीएमसी स्टेडियममा आर्मीले घरेलु टिम बेंगलुरुको सामना गर्नेछ ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १, २०७८
Read more →
रियललाई सहज, दबाबमा लिभरपुल

रियललाई सहज, दबाबमा लिभरपुल

स्पेनिस क्लब रियलले लिभरपुलसँग उसैको मैदानमा खेल्नेछ । रियल र लिभरपुलबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १, २०७८
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 1204 of 2127Next