एन्फाले पायो प्रो लाइसेन्स प्रशिक्षक अब्दुल्लाह
कतार फुटबलसँगको सम्झौतापछि अब्दुल्लाह एक वर्षका लागि नेपाल आएका हुन् । अब उनले एन्फाको कोचिङ डिपार्टमेन्टमा सहयोग गर्नेछन् ।
कतार फुटबलसँगको सम्झौतापछि अब्दुल्लाह एक वर्षका लागि नेपाल आएका हुन् । अब उनले एन्फाको कोचिङ डिपार्टमेन्टमा सहयोग गर्नेछन् ।
नेपालगन्ज रंगशालामा शुक्रबार सैनिक युथको तर्फबाट प्रशान्त अवस्थीले ३८ औं मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । लेकालीको तर्फबाट भुपेन्द्र शाहीले ४७ मिनेटमा गोल गरेर खेल बराबरी गरेका थिए ।
युरोपियन फुटबल एसोसिएसन (यूईएफए) ले शुक्रबार क्वाटरफाइनल 'ड्र' सार्वजनिक गरेको हो ।
शुक्रबार भएको खेलमा सानोगौचरण युथ क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै मनोहराले लगातार दोस्रो जित निकालेको हो ।
शुक्रबार भएको खेलमा सानेपा युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सामाजिकले लगातार दोस्रो जित निकालेको हो ।
युरोपियन फुटबल एसोसिएसन (यूईएफए) ले शुक्रबार क्वाटरफाइनल 'ड्र' सार्वजनिक गरेको हो ।
आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले शुक्रबार आयोजना गरेको अक्सनबाट ८ खेलाडी सर्वाधिक महँगो मूल्यमा अनुबन्धित भएका छन् ।
आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टको आयोजनामा हुने लिगको अक्सन होटल सोल्टी क्राउन प्लाजामा भईरहेको छ ।
काठमाडौंमा जारी अक्सनमा त्रिभुवन आर्मी क्लबका स्ट्राइकर कार्की अनसोल्ड भएका हुन् । कार्की 'ए' श्रेणीमा रहेका थिए ।
आज सानेपा पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा सानेपा विरगंज युथ युनाइटेडसँग पराजित भएको थियो ।
इमिरेट्स स्टेडियममा १० खेलाडीमा सिमित ओलम्पियाकोसलाई जित दिलाउन युसुफ एल अरबीले निर्णायक गोल गरे ।
युनाईटेड समग्रमा २-१ को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा युनाईटेड र मिलानले १-१ गोलको बराबरी खेलेका थिए ।