बराबरीमा रोकियो टोटेनहम
मंगलबार भएको खेलमा टोटेनहम साउथह्याम्पटनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
मंगलबार भएको खेलमा टोटेनहम साउथह्याम्पटनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
बार्सिलोनाले मंगलबार स्पेनिस युवा फरवार्डलाई अनुबन्ध गरिएको जनाएको छ ।
मंगलबार भएको खेलमा कामना युवा क्लबलाई पेनाल्टी सुटआउटमा ३-० ले हराउँदै एमसीटीले सुखद सुरुआत गरेको हो ।
नेपाली राष्ट्रिय फुटबल टिमले दक्षिण अफ्रिकी राष्ट्र मोरिसससँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
प्रशिक्षक अल्मुताइरीलाई नेपाली टिमका व्यवस्थापक मधुसुदन उपाध्याय लगायतले स्वागत गरेका थिए ।
यसमध्ये पछिल्लो खेलमा टोटनहमले क्रिस्टिल प्यालेसलाई हरायो र लिग अंक तालिकाको पाँचौं स्थानमा उक्लिन सफल रह्यो ।
मंगलबार भएको खेलमा ब्रिटिश गोर्खालाई १-० गोल अन्तरले हराउँदै कालिका सुखद सुरुआत गरेको हो ।
मंगलबार भएको खेलमा भिमाद युथ क्लबलाई २-० गोल अन्तरले हराउँदै त्रिवेणीले सुखद सुरुआत गरेको हो ।
अहिलेसम्म प्रतियोगितामा खालि एकै रातो कार्ड मात्र देखाइएको छ ।
चौथो चरणको समाप्तीमा पनि मछिन्द्र पहिलो स्थानमा थियो । तर, पाँचौं चरण सकिंदा मछिन्द्रलाई मनाङ मर्स्याङ्दीले उछिनेको थियो ।
सोमबार राति भएको खेलमा युनाईटेड न्युकासलसँग १-१ गोलको बराबरीमा रोकिएको हो।