उपाधि दाबेदार मछिन्द्र र आर्मीको बराबरी
सोमबार भएको खेलमा मछिन्द्रले साविक उपविजेता त्रिभुवन आर्मी क्लबसँग गोलरहित बराबरी खेलेको हो ।
सोमबार भएको खेलमा मछिन्द्रले साविक उपविजेता त्रिभुवन आर्मी क्लबसँग गोलरहित बराबरी खेलेको हो ।
कुल ९१ खेल हुने लिगमा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्र र आर्मीले गोलरहित बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा ब्रिगेड र एनआरटीले गोलरहित बराबरी खेलेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा ब्रिगेड र एनआरटीले गोलरहित बराबरी खेलेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा ब्रिगेड र एनआरटीले गोलरहित बराबरी खेलेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रिएका छन् ।
जहाँ बीबीसी आफ्नो पहिलो खेलमा एपीएफविरुद्ध विजयी रहेको थियो, त्यहीं एनआरटीले भने मछिन्द्रविरुद्धको आफ्नो पहिलो खेल गुमाएको थियो ।
सहिद स्मारक लिग ए डिभिजन ०७८ मा गत वर्षका विजेता मछिन्द्र र उप विजेता आर्मी भिड्दै छन् । त्यस लिगको अन्तिम खेलमा यिनै दुई टिम भिड्का थिए ।
आइतबार राति भएको खेलमा नापोलीले लाजियोलाई ४-० गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा रियलले सेभियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।