शनिबार, १९ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
बेलिङघम : इंग्ल्यान्डको भविष्य

बेलिङघम : इंग्ल्यान्डको भविष्य

प्रतियोगिताको दौरान मिडफिल्डर बेलिङघमले तीन खेल खेल्दा वेम्बलीमा भएको फाइनल खेल्ने अवसर प्राप्त गर्न सकेनन् ।  तर, उनले युवा प्रतिभा हुर्काउने प्रसिद्ध क्लबमा आफ्नो प्रतिभा तिखार्दैछन् ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २, २०७८
Read more →
क्यामरुनी डिफेन्डर थिएरी एनआरटीमा

क्यामरुनी डिफेन्डर थिएरी एनआरटीमा

चार पटकको च्याम्पियन एनआरटीले मंगलबार सामाजिक संजालबाट थिएरीलाई अनुबन्ध गरिएको जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २, २०७८
Read more →
हर्नान्डेजलाई जेल जान समय दिइयो

हर्नान्डेजलाई जेल जान समय दिइयो

सन् २०१७ मा तत्कालिन प्रेमिका तथा अहिलेको श्रीमति अमेलिया डि ला ओसा लोरेन्टेविरुद्धको घरेलु हिंसा मुद्दामा उनीमाथि लागेको प्रतिबन्धात्मक आदेशलाई उल्लंघन गरेको आरोपमा २५ वर्षीय हर्नान्डेजलाई मड्रिडको एक अदालतले गत हप्ता ६ महिनाको जेल सजाय सुनाएको थियो ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २, २०७८
Read more →
एकै खेलमा ४० गोल !

एकै खेलमा ४० गोल !

खेलमा सर्वाधिक १३ गोल गरेका रेन्जर्सका खेलाडी तथा व्यवस्थापक ड्वायन रानकिनले आफ्नो टिम गोल अन्तरलाई कम गर्ने हिसाबले मैदानमा उत्रेको बताए ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २, २०७८
Read more →
रोनाल्डोले किने महँगो बुगाटी कार

रोनाल्डोले किने महँगो बुगाटी कार

रोनाल्डोले बुगाटीको 'बुगाटी सेन्टोडीएची' नामक सुपर कार किनेको मार्काले जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २, २०७८
Read more →
नेपाली यू-२३ फुटबल टिम ताजिकिस्तान प्रस्थान

नेपाली यू-२३ फुटबल टिम ताजिकिस्तान प्रस्थान

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टिम आज मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेको जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २, २०७८
Read more →
इंग्ल्यान्डले एक खेल समर्थकबिना खेल्नुपर्ने

इंग्ल्यान्डले एक खेल समर्थकबिना खेल्नुपर्ने

युरोपियन फुटबलको सर्वोच्च निकाय युएईएफको कारबाहीमा परेपछि इंग्ल्यान्डले  युरोपियन प्रतियोगिताको एक खेल दर्शकबिना खेल्नु पर्ने भएको हो।   

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २, २०७८
Read more →
बराबरीमा रोकियो आर्सनल

बराबरीमा रोकियो आर्सनल

सोमबार राति भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेससँग २-२ गोलको बराबरी खेलेको हो ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २, २०७८
Read more →
ड्रोग्बा डब्लुएचओको गुडविल एम्बेसडर

ड्रोग्बा डब्लुएचओको गुडविल एम्बेसडर

डब्लुएचओले सोमबार ड्रोग्बा डब्लुएचओको खेलकुद र स्वास्थ्य क्षेत्रको गुडविल एम्बेसडर नियुक्त भएको जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक १, २०७८
Read more →
नेयमारले लाइपजिगविरुद्धको खेल गुमाउने

नेयमारले लाइपजिगविरुद्धको खेल गुमाउने

चोटको कारण नेयमारले जर्मन क्लबविरुद्धको खेल गुमाउने भएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक १, २०७८
Read more →
नेपाली यू-२३ टिमको बिदाइ

नेपाली यू-२३ टिमको बिदाइ

एन्फाले सोमबार छनोटका लागि ताजिकिस्तान जाने नेपाली यू-२३ टोलीलाई बिदाइ गरेको हो । नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज लगायतले बिदाइ गरे ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक १, २०७८
Read more →
साफ उपविजेता टोलीलाई जनही ५ लाख दिने सरकारको निर्णय

साफ उपविजेता टोलीलाई जनही ५ लाख दिने सरकारको निर्णय

मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक १, २०७८
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 1025 of 2143Next