सोमबार, २६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

अफगानिस्तानविरुद्ध भारतको रोमान्चक जित

आइतबार, ०८ असार २०७६खेलपाटी संवाददाता
अफगानिस्तानविरुद्ध भारतको रोमान्चक जित
mustang rice ad

एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध भारतले रोमान्चक जित दर्ता गरेको छ ।

साउथह्याम्टनमा शनिबार भएको खेलमा भारतले अफगानिस्तानलाई ११ रनले पराजित गरेको हो ।

भारतले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १ बल बाँकी रहदा २ सय १३ रन जोड्दा अलआउट भयो ।अन्तिम ओभरमा मोहमद शामीले ह्याट्रिक विकेट लिँदै भारतलाई रोमान्चक जित दिलाए ।

जारी विश्वकपको पहिलो ह्याट्रिक लिने खेलाडी बनेका शामीले अन्तिम ओभरको तेस्रो, चौंथो र पाँचौ बलमा विकेट लिँदै ह्याट्रिक पुरा गरे । 

अफगानिस्तानका लागि मोहमद नाबीले ५२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै रहमत साहले ३६ तथा गुल्बादीन नाबीले २७ रन बनाए । हास्मतउल्लाह शाहिदी र नाजिबउल्लाह जाड्रनले समान २१/२१ रन बनाए  ।

अफगानिस्तानलाई सस्तैमा समेट्न भारतका शामीले ह्याट्रिकसहित चार विकेट लिए । यस्तै जस्प्रित बुम्राह, युजभेन्द्र चहल र हार्दिक पाण्डयले २/२ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २४ रन बनाएको थियो ।

भारतका  लागे कप्तान विराट कोहलीले सर्वाधिक ६७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै केदार जाधबले ५२ रन बनाए । रोहित शर्मा एक रनमा पवोलियन फर्किएको खेलमा के एल राहुल ३०, विजय शंकर २९, महेन्द्र सिंह धोनीले २८ रन बनाएर आउट भए ।

अफगानिस्तानका मोहमद नाबी र गुलाबदिन नाइबले समान २-२ विकेट लिए । यस्तै मुजिब उर रहमान, रहमत शाह, राशिद खान र अफताब आलमले समान १-१ विकेट हात पारे ।

जितसंगै भारतले ५ खेलबाट ९ अंक जोडेको छ । र, चौंथो जित निकालेको भारत तालिकाको तेस्रो स्थानमा छ ।

अफगानिस्तानको यो लगातार छैटौं हार हो । लिगको पुछारमा रहेको अफगानिस्तानले अंक जोड्ने सकेको चैन ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

अन्तिम बलमा नेपालकाे हार

अन्तिम बलमा नेपालकाे हार

Bajaj Pulsar Motorcycle Ad
के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

अन्तिम बलमा नेपालकाे हार

अन्तिम बलमा नेपालकाे हार

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

फेरि ‘डार्क हर्स’  बन्ला अफगानिस्तान ?

फेरि ‘डार्क हर्स’ बन्ला अफगानिस्तान ?